साउथ चाइना मर्निङ पोष्टका अनुसार बेइजिङद्वारा प्रस्तावित राष्ट्रिय सुरक्षासम्बन्धी कानूनविरुद्ध हङकङमा विशाल प्रदर्शन भएको छ।
हङकङ प्रहरीको फेसबुकलाई उद्धृत गर्दै पोष्टले दिउँसोसम्मा १२० जनालाई प्रहरीले गिरफ्तार गरेको जनाएको छ।
हङकङ प्रहरीले कैयौं राउण्ड अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ।
प्रदर्शनकारीले प्रस्तावित नयाँ कानून वैयक्तिक स्वतन्त्रताका लागि खतरनाक रहेको बताएका छन्। साथै यो कानूनले चीनले भन्दै आएको ‘एक देश दुई व्यवस्था’ लाई पनि अन्त्य गर्ने उनीहरूको दावी छ।
प्रदर्शनकारीले सडक अवरुद्ध गरेका छन्।
हङकङ्‌की कार्यकारी प्रमुख क्यारी ल्यामले प्रस्तावित कानूनको समर्थन गर्दै त्यसले वैयक्तिक स्वतन्त्रतामा कुनै असर नपर्ने दाबी गरेकी छन्।
" /> साउथ चाइना मर्निङ पोष्टका अनुसार बेइजिङद्वारा प्रस्तावित राष्ट्रिय सुरक्षासम्बन्धी कानूनविरुद्ध हङकङमा विशाल प्रदर्शन भएको छ।
हङकङ प्रहरीको फेसबुकलाई उद्धृत गर्दै पोष्टले दिउँसोसम्मा १२० जनालाई प्रहरीले गिरफ्तार गरेको जनाएको छ।
हङकङ प्रहरीले कैयौं राउण्ड अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ।
प्रदर्शनकारीले प्रस्तावित नयाँ कानून वैयक्तिक स्वतन्त्रताका लागि खतरनाक रहेको बताएका छन्। साथै यो कानूनले चीनले भन्दै आएको ‘एक देश दुई व्यवस्था’ लाई पनि अन्त्य गर्ने उनीहरूको दावी छ।
प्रदर्शनकारीले सडक अवरुद्ध गरेका छन्।
हङकङ्‌की कार्यकारी प्रमुख क्यारी ल्यामले प्रस्तावित कानूनको समर्थन गर्दै त्यसले वैयक्तिक स्वतन्त्रतामा कुनै असर नपर्ने दाबी गरेकी छन्।
"> बेइजिङले स्वायत्तता खोस्‍न खोजेको भन्दै हङकङमा हजारौंको प्रदर्शन: Dekhapadhi
बेइजिङले स्वायत्तता खोस्‍न खोजेको भन्दै हङकङमा हजारौंको प्रदर्शन
काठमाडौं। हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोष्टका अनुसार बेइजिङद्वारा प्रस्तावित राष्ट्रिय सुरक्षासम्बन्धी कानूनविरुद्ध हङकङमा विशाल प्रदर्शन भएको छ।
हङकङ प्रहरीको फेसबुकलाई उद्धृत गर्दै पोष्टले दिउँसोसम्मा १२० जनालाई प्रहरीले गिरफ्तार गरेको जनाएको छ।
हङकङ प्रहरीले कैयौं राउण्ड अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ।
प्रदर्शनकारीले प्रस्तावित नयाँ कानून वैयक्तिक स्वतन्त्रताका लागि खतरनाक रहेको बताएका छन्। साथै यो कानूनले चीनले भन्दै आएको ‘एक देश दुई व्यवस्था’ लाई पनि अन्त्य गर्ने उनीहरूको दावी छ।
प्रदर्शनकारीले सडक अवरुद्ध गरेका छन्।
प्रतिक्रिया दिनुहोस्