काठमाडौं। आज नेपालमा थप १९ जना कोरोना संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा १९ जना नयाँ संक्रमित थपिएका हुन्। योसहित नेपालमा संक्रमितको संख्या ६०३ पुगेको छ।

प्रादेशिक जनस्वास्थ्य कार्यालय विराटनगरमा गरिएको परीक्षणमा मोरङका ४५ वर्षीय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बारा कलैयाका ३२ वर्षीय, वीरगञ्ज पर्साका २५ वर्षीय पुरुष, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।

यस्तै, पर्साकै ६० वर्षीय पुरुष, रौतहट घर भई बाराको कलैयामा रहेका ३२ वर्षीय पुरुष, सर्लाहीका ४८ वर्षीय पुरुष, रूपन्देहीका ३२, ४० र ५० वर्षीय तीनजना, काठमाडौं सोह्रखुट्टेका ६९ वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।

त्यस्तै भैरहवा प्रयोगशालामा गरिएको परीक्षणमा रूपन्देहीका ३, कपिलवस्तुका ३ र पाल्पाको मदाने गाउँपालिकाका एकजनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

" /> काठमाडौं। आज नेपालमा थप १९ जना कोरोना संक्रमित भेटिएका छन्।

"> थप १९ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित ६०३ पुगे: Dekhapadhi
थप १९ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित ६०३ पुगे
काठमाडौं। आज नेपालमा थप १९ जना कोरोना संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा १९ जना नयाँ संक्रमित थपिएका हुन्। योसहित नेपालमा संक्रमितको संख्या ६०३ पुगेको छ।

प्रादेशिक जनस्वास्थ्य कार्यालय विराटनगरमा गरिएको परीक्षणमा मोरङका ४५ वर्षीय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बारा कलैयाका ३२ वर्षीय, वीरगञ्ज पर्साका २५ वर्षीय पुरुष, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।

यस्तै, पर्साकै ६० वर्षीय पुरुष, रौतहट घर भई बाराको कलैयामा रहेका ३२ वर्षीय पुरुष, सर्लाहीका ४८ वर्षीय पुरुष, रूपन्देहीका ३२, ४० र ५० वर्षीय तीनजना, काठमाडौं सोह्रखुट्टेका ६९ वर्षीय पुरुष, नुवाकोट ककनीका ३९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।

त्यस्तै भैरहवा प्रयोगशालामा गरिएको परीक्षणमा रूपन्देहीका ३, कपिलवस्तुका ३ र पाल्पाको मदाने गाउँपालिकाका एकजनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्