काठमाडौं। बढुवा भएका २२ जना सशस्त्र प्रहरी उपरीक्षकलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएकको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा आयोजित एक कार्यक्रममा उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र एआईजीहरूले बढुवा भएका २२ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

सशस्त्रका एसपीहरू समिककुमार महर्जन, महेश अधिकारी, दीपककुमार थापा, राजु श्रेष्ठ, विजयकुमार केसी, सुधीर सुवेदी, सुरेश सापकोटा, मनोज थापा, प्रकाशकुमार सुवेदीले दर्ज्यानी चिन्ह पाएका हुन्।

यसैगरी, दीपेन्द्र कुँवर (क), सुरेन्द्र बुढाथोकी, हर्कबहादुर बिष्ट, महेश केसी, सञ्जय भट्टराई, अर्जुन खत्री, जनकराज बस्नेत, नरबहादुर रावत, दीपेन्द्र गिरी, सुभाष भण्डारी, राजेन्द्र थापा, पूर्णबहादुर साउद र द्रोणकुमार बिष्टलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

" /> काठमाडौं। बढुवा भएका २२ जना सशस्त्र प्रहरी उपरीक्षकलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएकको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा आयोजित एक कार्यक्रममा उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र एआईजीहरूले बढुवा भएका २२ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

सशस्त्रका एसपीहरू समिककुमार महर्जन, महेश अधिकारी, दीपककुमार थापा, राजु श्रेष्ठ, विजयकुमार केसी, सुधीर सुवेदी, सुरेश सापकोटा, मनोज थापा, प्रकाशकुमार सुवेदीले दर्ज्यानी चिन्ह पाएका हुन्।

यसैगरी, दीपेन्द्र कुँवर (क), सुरेन्द्र बुढाथोकी, हर्कबहादुर बिष्ट, महेश केसी, सञ्जय भट्टराई, अर्जुन खत्री, जनकराज बस्नेत, नरबहादुर रावत, दीपेन्द्र गिरी, सुभाष भण्डारी, राजेन्द्र थापा, पूर्णबहादुर साउद र द्रोणकुमार बिष्टलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

"> सशस्त्र प्रहरीका २२ जना एसपीले पाए दर्ज्यानी चिन्ह: Dekhapadhi
सशस्त्र प्रहरीका २२ जना एसपीले पाए दर्ज्यानी चिन्ह
काठमाडौं। बढुवा भएका २२ जना सशस्त्र प्रहरी उपरीक्षकलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएकको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा आयोजित एक कार्यक्रममा उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र एआईजीहरूले बढुवा भएका २२ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

सशस्त्रका एसपीहरू समिककुमार महर्जन, महेश अधिकारी, दीपककुमार थापा, राजु श्रेष्ठ, विजयकुमार केसी, सुधीर सुवेदी, सुरेश सापकोटा, मनोज थापा, प्रकाशकुमार सुवेदीले दर्ज्यानी चिन्ह पाएका हुन्।

यसैगरी, दीपेन्द्र कुँवर (क), सुरेन्द्र बुढाथोकी, हर्कबहादुर बिष्ट, महेश केसी, सञ्जय भट्टराई, अर्जुन खत्री, जनकराज बस्नेत, नरबहादुर रावत, दीपेन्द्र गिरी, सुभाष भण्डारी, राजेन्द्र थापा, पूर्णबहादुर साउद र द्रोणकुमार बिष्टलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्