काठमाडौं। कोभिड-१९ महामारीका कारण स्थगन भएर पुनः शुरू भएको जर्मन बुन्डेसलिगामा गोल गरेपछि अँगालो मारेर खुशी बाँड्न अनुमति छैन। तर, दिमित्रिज नाजारोभले भने बुन्डेसलिगाको त्यो नियमको उल्लंघन गरे, ‘जीवन रक्षा’का लागि।

३० वर्षे अजरबैजनका मिडफिल्डर नाजारोभले ५१औं मिनेटमा फ्लोरियन क्रुगरको क्रसलाई हेडमार्फत् गोल गरे। गोल गरेपछि उनी सीधै टच लाइनमा रहेका टीम अफिसियल थोमस रोमेएकेलाई अँगालो हाले। जारोभकाे त्यही गोलमा जर्मनी दोस्रो श्रेणीको क्लब नुरेमबर्गले अग्रता लिएको थियो।

नाजारोभले ती अफिसियल रोमेएकेको चलाखीपूर्ण निर्णयका कारण टीमको बस दुर्घटना हुनबाट बचाएको बताएका छन्। रोमेएके बसको ड्राइभर पनि हुन्।

‘‘उनले हाम्रो जीवन बचाए’’, नाजारोभले भने, ‘‘बस कारसँग ठोक्किएर दुर्घटना हुन लागेको थियो। उनले त्यति छिटो प्रतिकृया नजनाएका भए कसलाई के थाहा के हुन्थ्यो।’’

रंगशाला प्रवेश गर्नुअघि नाजाराेभसहितका खेलाडी चढेकाे टीमकाे गाडी कारसँग ठाेक्किएर दुर्घटना हुन लागेकाे थियाे। नाजाराेभले गाेल गरेकाे खुशीमा उनलाई अँगालाे हालेका हुन्।

नाजारोभले विशेष कारण भएकाले जर्मन फुटबल लिगले उनलाई माफ गरिदिने विश्वास व्यक्त गरेका छन्।

जर्मन फुटबल लिगले गोलको खुशीयाली मनाउन सामाजिक दूरीको नियम पालना गरिदिन खेलाडीलाई आग्रह गरेको थियो। त्यसकारण खेलाडीले गोल गरेपछि हात मिलाउने तथा अँगालो हाल्नुको सट्टा कुहिना ठोक्ने गरेका छन्।

गत साता लिग शुरू हुँदा केही क्लबका खेलाडीले जोशमा एकअर्कालाई अँगालो हालेपछि जर्मनीका राजनीतिज्ञहरूले आलोचना गर्दै आएका छन्।

एर्जेबर्ग आएविरुद्धको उक्त खेलमा नुरेमबर्गले १-१ को बराबरी खेलेको थियो।

" /> काठमाडौं। कोभिड-१९ महामारीका कारण स्थगन भएर पुनः शुरू भएको जर्मन बुन्डेसलिगामा गोल गरेपछि अँगालो मारेर खुशी बाँड्न अनुमति छैन। तर, दिमित्रिज नाजारोभले भने बुन्डेसलिगाको त्यो नियमको उल्लंघन गरे, ‘जीवन रक्षा’का लागि।

३० वर्षे अजरबैजनका मिडफिल्डर नाजारोभले ५१औं मिनेटमा फ्लोरियन क्रुगरको क्रसलाई हेडमार्फत् गोल गरे। गोल गरेपछि उनी सीधै टच लाइनमा रहेका टीम अफिसियल थोमस रोमेएकेलाई अँगालो हाले। जारोभकाे त्यही गोलमा जर्मनी दोस्रो श्रेणीको क्लब नुरेमबर्गले अग्रता लिएको थियो।

नाजारोभले ती अफिसियल रोमेएकेको चलाखीपूर्ण निर्णयका कारण टीमको बस दुर्घटना हुनबाट बचाएको बताएका छन्। रोमेएके बसको ड्राइभर पनि हुन्।

‘‘उनले हाम्रो जीवन बचाए’’, नाजारोभले भने, ‘‘बस कारसँग ठोक्किएर दुर्घटना हुन लागेको थियो। उनले त्यति छिटो प्रतिकृया नजनाएका भए कसलाई के थाहा के हुन्थ्यो।’’

रंगशाला प्रवेश गर्नुअघि नाजाराेभसहितका खेलाडी चढेकाे टीमकाे गाडी कारसँग ठाेक्किएर दुर्घटना हुन लागेकाे थियाे। नाजाराेभले गाेल गरेकाे खुशीमा उनलाई अँगालाे हालेका हुन्।

नाजारोभले विशेष कारण भएकाले जर्मन फुटबल लिगले उनलाई माफ गरिदिने विश्वास व्यक्त गरेका छन्।

जर्मन फुटबल लिगले गोलको खुशीयाली मनाउन सामाजिक दूरीको नियम पालना गरिदिन खेलाडीलाई आग्रह गरेको थियो। त्यसकारण खेलाडीले गोल गरेपछि हात मिलाउने तथा अँगालो हाल्नुको सट्टा कुहिना ठोक्ने गरेका छन्।

गत साता लिग शुरू हुँदा केही क्लबका खेलाडीले जोशमा एकअर्कालाई अँगालो हालेपछि जर्मनीका राजनीतिज्ञहरूले आलोचना गर्दै आएका छन्।

एर्जेबर्ग आएविरुद्धको उक्त खेलमा नुरेमबर्गले १-१ को बराबरी खेलेको थियो।

"> ‘जीवन रक्षाका लागि नियम उल्लंघन’: Dekhapadhi
‘जीवन रक्षाका लागि नियम उल्लंघन’
काठमाडौं। कोभिड-१९ महामारीका कारण स्थगन भएर पुनः शुरू भएको जर्मन बुन्डेसलिगामा गोल गरेपछि अँगालो मारेर खुशी बाँड्न अनुमति छैन। तर, दिमित्रिज नाजारोभले भने बुन्डेसलिगाको त्यो नियमको उल्लंघन गरे, ‘जीवन रक्षा’का लागि।

३० वर्षे अजरबैजनका मिडफिल्डर नाजारोभले ५१औं मिनेटमा फ्लोरियन क्रुगरको क्रसलाई हेडमार्फत् गोल गरे। गोल गरेपछि उनी सीधै टच लाइनमा रहेका टीम अफिसियल थोमस रोमेएकेलाई अँगालो हाले। जारोभकाे त्यही गोलमा जर्मनी दोस्रो श्रेणीको क्लब नुरेमबर्गले अग्रता लिएको थियो।

नाजारोभले ती अफिसियल रोमेएकेको चलाखीपूर्ण निर्णयका कारण टीमको बस दुर्घटना हुनबाट बचाएको बताएका छन्। रोमेएके बसको ड्राइभर पनि हुन्।

‘‘उनले हाम्रो जीवन बचाए’’, नाजारोभले भने, ‘‘बस कारसँग ठोक्किएर दुर्घटना हुन लागेको थियो। उनले त्यति छिटो प्रतिकृया नजनाएका भए कसलाई के थाहा के हुन्थ्यो।’’

रंगशाला प्रवेश गर्नुअघि नाजाराेभसहितका खेलाडी चढेकाे टीमकाे गाडी कारसँग ठाेक्किएर दुर्घटना हुन लागेकाे थियाे। नाजाराेभले गाेल गरेकाे खुशीमा उनलाई अँगालाे हालेका हुन्।

नाजारोभले विशेष कारण भएकाले जर्मन फुटबल लिगले उनलाई माफ गरिदिने विश्वास व्यक्त गरेका छन्।

जर्मन फुटबल लिगले गोलको खुशीयाली मनाउन सामाजिक दूरीको नियम पालना गरिदिन खेलाडीलाई आग्रह गरेको थियो। त्यसकारण खेलाडीले गोल गरेपछि हात मिलाउने तथा अँगालो हाल्नुको सट्टा कुहिना ठोक्ने गरेका छन्।

गत साता लिग शुरू हुँदा केही क्लबका खेलाडीले जोशमा एकअर्कालाई अँगालो हालेपछि जर्मनीका राजनीतिज्ञहरूले आलोचना गर्दै आएका छन्।

एर्जेबर्ग आएविरुद्धको उक्त खेलमा नुरेमबर्गले १-१ को बराबरी खेलेको थियो।

प्रतिक्रिया दिनुहोस्