सबभन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालीकाे मृत्यु भएकाे छ।

एनआएनएअन्तर्गत स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स्ट (यूएई) मा १८ जना नेपालीको मृत्यु भएकाे छ।

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ। साउदी अरबमा सात, नेपाल तीन, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, बहराइन, स्वीडेन र कुवेतमा एक/एक जनाको मृत्यु भएको छ।

डा. सापकाेटाका अनुसार मृत्यु हुने गैरआवासीय नेपालीमा ९५ पुरुष र १९ जना महिला छन्।

संघका अनुसार २३ मेसम्ममा नेपालसहित विश्वभर १२ हजार ८२१ नेपाली कोरोनाबाट संक्रमित भएका छन्।

"> विश्वभर १२ हजार ८२१ नेपालीमा कोरोना संक्रमण, ११७ को मृत्यु: Dekhapadhi
विश्वभर १२ हजार ८२१ नेपालीमा कोरोना संक्रमण, ११७ को मृत्यु
काठमाडाैं। काेभिड-१९ का कारण विश्वभर मृत्यु हुने नेपालीकाे संख्या ११७ पुगेकाे छ।

गैरआवासीय नेपाली संघ (एनआएनए)काे कोभिड-१९, उच्चस्तरीय समितिका अनुसार याे साता थप २१ जना नेपालीकाे मृत्यु भएकाे छ।

समितिका अनुसार यूएईमा ९, साउदी अरबमा पाँच, युके दुई, नेपाल दुई, अमेरिका एक, कतार एक र कुवेतमा एकजना नेपालीको यो साता मृत्यु भएकाे हाे।

सबभन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालीकाे मृत्यु भएकाे छ।

एनआएनएअन्तर्गत स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स्ट (यूएई) मा १८ जना नेपालीको मृत्यु भएकाे छ।

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ। साउदी अरबमा सात, नेपाल तीन, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, बहराइन, स्वीडेन र कुवेतमा एक/एक जनाको मृत्यु भएको छ।

डा. सापकाेटाका अनुसार मृत्यु हुने गैरआवासीय नेपालीमा ९५ पुरुष र १९ जना महिला छन्।

संघका अनुसार २३ मेसम्ममा नेपालसहित विश्वभर १२ हजार ८२१ नेपाली कोरोनाबाट संक्रमित भएका छन्।

प्रतिक्रिया दिनुहोस्