ग्राफिक्स डेक्सका सहायक सम्पादक सिमोन ल्यान्डन उक्त विशाल जनसंख्यालाई त्यसरी प्रतिविम्बित गर्न चाहन्थिन्, जसले एकसाथ ज्यान गुमाउनेहरूको विशालता पनि देखियोस र विविधता पनि देखियोस्।
पत्रिकाका विभिन्न विभागले एक महिनादेखी कोरोना भाइरस महामारीलाई विस्तृत रूपमा समाचार प्रकाशन गर्दै आएका छन्। तर ल्यान्डन र उनका सहयोगीले महशुस गरे तिनमा ‘तथ्यांकको कमी भएको’ महसुस गरे।
"हामी यो कोशेढुंगालाई फरक ढंगमा प्रस्तुत गर्दैछौं भन्ने थाहा थियो," ल्यान्डनले थपिन्, "र हामी संख्यालाई मानिसहरूको मनमा रहनेगरी प्रस्तुत गर्नुपर्छ भन्नेमा प्रष्ट थियौं।"
उनले थपिन्, "पेजमा थोप्लो वा धर्साले सही अर्थमा जीवन गुमाउनेहरूलाई प्रतिनिधित्व गर्दैनथ्यो।"
२४ मे २०२० को ‘द न्युयोर्क टाइम्स’को पहिलो पृष्ठ।
त्यसपछि उनले देशभरका ठुला साना पत्रिकाका कोभिड-१९ महामारीबाट मृत्यु हुनेहरूको सुची निकालेर प्रकाशित गर्ने विचार गरिन्। अनुसन्धानकर्ता एलेन डेलाक्युरीले मृतकहरूको सुचना संकलन गरे। उनले एकसय पत्रिकाबाट एक हजार जनाको नाम संकलन गरे।
अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या अहिले १६ लाख ५० हजारभन्दा धेरै पुगिसकेको छ। त्यस्तै मर्नहरूको संख्या एक लाखको हाराहारीमा पुगेको छ। तथपी संक्रमित हुनेको संख्या बढी रहे पनि अमेरिकामा लकडाउन खुकुलो बनाउदै लगेको भनेर आलोचना भइरहेको छ।

योजना बनाइरहेका थिए।

किन छाप्यो ‘द न्युयोर्क टाइम्स’ले पहिलो पृष्ठमै नामै नामको सूची?: Dekhapadhi
किन छाप्यो ‘द न्युयोर्क टाइम्स’ले पहिलो पृष्ठमै नामै नामको सूची?

काठमाडौं। बिचमा ठूलो फोटो। अनि एउटा लामो न्यूज स्टोरी। छेउछाउमा सुप्रसिद्ध लेखकहरूको नियमित स्तम्भ। प्रायः यस्तै हुनेगर्थ्यो, अमेरिकाको चर्चित अंग्रेजी दैनिक ‘द न्युयोर्क टाइम्स’को पहिलो पृष्ठ। तर, आज (२४ मे २०२०)को अंक भने सधैँ भन्दा फरक रूपमा प्रकाशित भयो। पत्रिकाको पहिलो पृष्ठ नाम र ठेगानाहरूले भरिएको छ। त्यो नामको सिलसिला भित्री पृष्ठमा पनि पुगेको छ। संयुक्त राज्य अमेरिकामा कोभिड-१९ का कारण निधन हुनेको संख्या एक लाख नजिक पुग्न थालेपछि एक हजार मृतकहरूको नाम, पेशा र ठेगाना प्रकाशन गरिएको पत्रिकाले जनाएको छ।

विश्व स्वास्थ्य संगठनले २३ मेमा सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा ९२ हजार ९२३ जनाको कोभिड-१९ का कारण निधन भएको छ। न्युयोर्क टाइम्सका सम्पादकहरू त्यो विशाल जनसंख्यालाई कसरी प्रतिविम्बित गर्ने भनेर योजना बनाइरहेका थिए।