सुवास कार्की उर्फ बेलासे कोरोनामुक्त भएका छन्।

संक्रमित भएसँगै बेलायतमा आफ्नै घरको आइसोलेसनमा बसेर उपचार गराइरहेका उनी केही दिन अगाडि संक्रमणमुक्त भएका हुन्।

पूर्ण रूपमा कोरोना जितेपछि उनले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेका छन्। उनले सहयोग गर्ने तथा स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन्।

हास्य टेलिश्रृंखला भद्रगोलका तत्कालीन निर्माता समेत रहेका बेलासे दुई वर्षदेखि लण्डनमा बस्दै आएका थिए।

बेलासेसँगैका केही व्यक्ति नेपाल फर्किएका थिए। तर, उनी भने लण्डनमै थिए।

" /> सुवास कार्की उर्फ बेलासे कोरोनामुक्त भएका छन्।

संक्रमित भएसँगै बेलायतमा आफ्नै घरको आइसोलेसनमा बसेर उपचार गराइरहेका उनी केही दिन अगाडि संक्रमणमुक्त भएका हुन्।

पूर्ण रूपमा कोरोना जितेपछि उनले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेका छन्। उनले सहयोग गर्ने तथा स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन्।

हास्य टेलिश्रृंखला भद्रगोलका तत्कालीन निर्माता समेत रहेका बेलासे दुई वर्षदेखि लण्डनमा बस्दै आएका थिए।

बेलासेसँगैका केही व्यक्ति नेपाल फर्किएका थिए। तर, उनी भने लण्डनमै थिए।

"> 'भद्रगोल' का कलाकार बेलासे कोरोनामुक्त: Dekhapadhi
'भद्रगोल' का कलाकार बेलासे कोरोनामुक्त
काठमाडौं। 'भद्रगोल' का कलाकार सुवास कार्की उर्फ बेलासे कोरोनामुक्त भएका छन्।

संक्रमित भएसँगै बेलायतमा आफ्नै घरको आइसोलेसनमा बसेर उपचार गराइरहेका उनी केही दिन अगाडि संक्रमणमुक्त भएका हुन्।

पूर्ण रूपमा कोरोना जितेपछि उनले सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेका छन्। उनले सहयोग गर्ने तथा स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन्।

हास्य टेलिश्रृंखला भद्रगोलका तत्कालीन निर्माता समेत रहेका बेलासे दुई वर्षदेखि लण्डनमा बस्दै आएका थिए।

बेलासेसँगैका केही व्यक्ति नेपाल फर्किएका थिए। तर, उनी भने लण्डनमै थिए।

प्रतिक्रिया दिनुहोस्