काठमाडौं। राफेल गुरेरो र आच्रफ हाकीमीको गोलमा बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगामा आज दश खेलाडीमा सिमित बनेको उल्फसबर्गलाई २-० ले पराजित गरेको छ।

थोर्गान हाजार्डको पासमा गुरेरोले गरेको गोलमा भ्रमणकारी डर्टमण्डले ३२औं मिनेटमा अग्रता लिएको थियो। खेल सकिन १२ मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी जाडन सान्चोको पासमा हाकीमीले डर्टमण्डको अग्रता दोब्बर बनाए।

अर्को सिजनका लागि युरोपका ठूला क्लबसँग नाम जोडिएको सान्चो ६५औं मिनेटमा जुलियन ब्रान्डको स्थानमा मैदान छिरेका थिए। महामारीका कारण दुई महीनापछि शुरू भएको लिगमा डर्टमण्डको यो दोस्रो खेल हो। दुवै खेलमा प्रशिक्षक प्रशिक्षक लुसियन फार्भेले सान्चोलाई शुरूआति ११ मा राखेनन्।

८०औं मिनेटमा फेलिक्स क्लाउसले रातो कार्डको सामना गरेपछि घरेलु टीम उल्फसबर्गले बाँकी दश मिनेट दश खेलाडीमा खेलेका थियो। तथापि, त्यसको फाइदा डर्टमण्डले लिन सकेन। जीतसँगै डर्टमण्डले शीर्ष स्थानको बायर्न म्युनिखसँगको दूरी एक अंकमा छोट्याएको छ।

डर्टमण्डले २७ खेलबाट ५७ अंक जोडेको छ भने एक खेल कम खेलेको बायर्न म्युनिखको ५८ अंक छ। म्युनिखले आजै ढिला गरी हुने खेलमा इन्ट्रचट फ्रायङ्फर्टविरुद्ध खेल्नेछ।

आजै बायर लेभरकुसेनले बोरुसिया मोन्चनग्लाडबचलाई ३–१ ले हराउँदै तेस्रो स्थानमा उक्लिएको छ। लेभरकुसेन यसअघि पाँचौं स्थानमा थियो भने मोन्चेनग्लाडबच तेस्रो स्थानमा थियो। हारसँग मोन्चेनग्लाडबच चौंथो स्थानमा झरेको छ।

भाेलि, ११ जेठमा आरबी लिपजिगले मेइन्ज ०५ लाई पराजित गरेमा मोन्चेनग्लाडबच पाँचौं स्थानमा झर्नेछ।

अघिल्लो खेलमा फ्रायङफर्टलाई ३–१ ले पराजित गरेको मोन्चेनग्लाडबचले घरेलु मैदानमा लेभरकुसेनलाई भने रोक्न सकेन। काई हाभेर्टजले गरेको गोलमा लेभरकुसेनले सातौं मिनेटमै अग्रता लिएको थियो।

५२औं मिनेटमा मार्कुस थुरामको गोलमा मोन्चेनग्लाडबचले बराबरी गर्‍यो । त्यसको पाँच मिनेट बित्न नपाउँदै हाभर्टजले पेनाल्टीमा पुनः भ्रमणकारी लेभरकुसेनलाई अग्रता दिए।

मोन्चेनग्लाडबचका निको इभेडीले करिम बालाराबीलाई फाउल गरेपछि लेभरकुसेनले पेनाल्टी अवसर पाएको हो। खेल सकिन ९ मिनेट बाँकी रहँदा स्भेन बेन्डरले अर्को गोल थपेपछि लेभरकुसेनको जित पक्का भएको थियो।

आजै अर्को खेलमा बेडर ब्रेमनले फ्रेइबर्गलाई १–०ले पराजित गर्‍यो भने पाडरबर्न र होफेनहेइमले १–१ को बराबरी खेले।

" /> काठमाडौं। राफेल गुरेरो र आच्रफ हाकीमीको गोलमा बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगामा आज दश खेलाडीमा सिमित बनेको उल्फसबर्गलाई २-० ले पराजित गरेको छ।

"> डर्टमण्डले बायर्नसँगको दूरी एक अंकमा छोट्यायो: Dekhapadhi
डर्टमण्डले बायर्नसँगको दूरी एक अंकमा छोट्यायो

प्रतिक्रिया दिनुहोस्