काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वमहासमिति सदस्य एवं नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य राजबहादुर चन्दको निधनप्रति दुःख व्यक्त गरेका छन्।

वरिष्ठ अधिवक्तासमेत रहेका चन्दको ९ जेठ राति बैतडीको पाटन नगरपालिका–४ स्थित आफ्नै निवासमा ६५ वर्षको उमेरमा निधन भएको थियो।

सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत् उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन्।

चन्दले पार्टीको सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै देउवाले उनको निधनबाट पार्टीले एक कुशल व्यक्तित्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको बताएका छन्।

२०३६ देखि नेविसङ्घबाट राजनीतिक यात्रा थालेका चन्दले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनका दुई छोरा र तीन छोरी छन्। रासस

" /> काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वमहासमिति सदस्य एवं नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य राजबहादुर चन्दको निधनप्रति दुःख व्यक्त गरेका छन्।

वरिष्ठ अधिवक्तासमेत रहेका चन्दको ९ जेठ राति बैतडीको पाटन नगरपालिका–४ स्थित आफ्नै निवासमा ६५ वर्षको उमेरमा निधन भएको थियो।

सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत् उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन्।

चन्दले पार्टीको सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै देउवाले उनको निधनबाट पार्टीले एक कुशल व्यक्तित्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको बताएका छन्।

२०३६ देखि नेविसङ्घबाट राजनीतिक यात्रा थालेका चन्दले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनका दुई छोरा र तीन छोरी छन्। रासस

"> कांग्रेस महासमिति सदस्य चन्दको निधनप्रति देउवाद्वारा दुःख व्यक्त    : Dekhapadhi
कांग्रेस महासमिति सदस्य चन्दको निधनप्रति देउवाद्वारा दुःख व्यक्त
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वमहासमिति सदस्य एवं नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य राजबहादुर चन्दको निधनप्रति दुःख व्यक्त गरेका छन्।

वरिष्ठ अधिवक्तासमेत रहेका चन्दको ९ जेठ राति बैतडीको पाटन नगरपालिका–४ स्थित आफ्नै निवासमा ६५ वर्षको उमेरमा निधन भएको थियो।

सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत् उनको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन्।

चन्दले पार्टीको सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै देउवाले उनको निधनबाट पार्टीले एक कुशल व्यक्तित्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको बताएका छन्।

२०३६ देखि नेविसङ्घबाट राजनीतिक यात्रा थालेका चन्दले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनका दुई छोरा र तीन छोरी छन्। रासस

प्रतिक्रिया दिनुहोस्