काठमाडौं। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले ८ जुनबाट फुटबल लिग शुरू गर्न अनुमति दिएका छन्। प्रधानमन्त्री सान्चोले आज स्पेनको स्थगित लिग शुरू गर्न अनुमति दिएका हुन्।

लिगका अध्यक्ष जेभियर टेबासले १२ जुनबाट स्पेनको शीर्ष श्रेणीका लिगहरू शुरू हुने आशा व्यक्त गरेका छन्। तथापि, औपचारिक रूपमा लिग शुरू गने मिति भने तय भएको छैन। प्रधानमन्त्री सान्चेजले आज पत्रकार सम्मेलनमा खराब समय पार गरेको बताएका थिए। उनले स्पेन अहिले ‘अध्याँरो सुरूङको अन्तिममा रहेको’ बताए।

‘‘स्थगनमा भएको केही गतिविधि सञ्चालनमा ल्याउने समय भएको छ,’’ प्रधानमन्त्री सान्चेजले भने, ‘‘स्पेनको व्यवसायिक फुटबल लिग पुनः शुरू गर्नका लागि हरियो बत्ति बलेको छ। ८ जुनबाट ला लिगा शुरू गर्न सकिन्छ।’’

सान्चेजले थपे, ‘‘देश भित्र र देशबाहिर पनि स्पेनिस फुटबलको समर्थक धेरै छन्। हामीले फुटबलमात्र शुरू गर्न लागेका होइनौं। संग्राहलय, सिनेमा हल, र अन्य खेलकुद गतिविधि पनि विस्तारै पुनः शुरू गर्नेछौं।’’

ला लिगाको क्लबका खेलाडीहरूले गत यही हप्ताबाट प्रशिक्षण सामुहिक शुरू गरेका छन्। तथापि, एक समूहमा १० जनाभन्दा धेरै हुन अनुमति छैन। स्पेनको दोस्रो श्रेणीको लिग पनि ला लिगासँगै शुरू हुनेछ। सम्भवत: सेभिया र रियाल बेटिसबीचको खेलबाट ला लिगा शुरू हुनेछ।

‘‘हामी यो निर्णयबाट धेरै खुशी छौं,’’ टेबासले भने, ‘‘यो क्लब, खेलाडी, प्रशिक्षक, राष्ट्रिय खेलकुद परिषद र एजेन्टहरूले गरेको राम्रो कामको नतिजा हो। तर, हामीले स्वास्थ्य सुरक्षामा हेलचक्राई गर्नु हुँदैन। महामारी फेरि फर्केर आउँदैन भनेर भन्न सकिदैन।’’

कोरोना भाइरस संक्रमणका कारण स्पनेमा १२ मार्चबाट फुटबल स्थगित भएको थियो। स्पेनका दुई शीर्ष श्रेणीको क्लबका खेलाडीहरू भाइरस परीक्षणपछि मात्र प्रशिक्षणमा फर्किएका हुन्।

स्पेनको शीर्ष दुई श्रेणीका क्लबहरूमा पाँच खेलाडीको कोरोना भाइरस परिक्षण पोजिटिभ आएको थियो। उनीहरू अहिले आइसोलेसनमा बसेका छन्।

१८ मेमा क्बलहरूले पहिलो चरणको प्रशिक्षण शुरू गरेका थिए। ला लिगामा जारी सिजन ११ चरणका खेल बाँकी छन्। बार्सिलोना शीर्ष स्थानमा छ भने दुई अंक कम भएको रियाल मड्रिड दोस्रो स्थानमा छ।

त्यस्तै, पोर्चुगलको लिग पनि ३ जुनबाट शुरू हुने भएको छ। पोर्चुगलमा पोर्टो शीर्ष स्थानमा छ। लिगमा दश चरणको खेल बाँकी रहँदा पोर्टोले दोस्रो स्थानको बेनफिकालाई एक अंकले पछि पारेको छ।

" /> काठमाडौं। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले ८ जुनबाट फुटबल लिग शुरू गर्न अनुमति दिएका छन्। प्रधानमन्त्री सान्चोले आज स्पेनको स्थगित लिग शुरू गर्न अनुमति दिएका हुन्।

"> स्पेनिस लिग शुरू गर्न प्रधानमन्त्रीको ‘ग्रिन सिग्नल’: Dekhapadhi
स्पेनिस लिग शुरू गर्न प्रधानमन्त्रीको ‘ग्रिन सिग्नल’

प्रतिक्रिया दिनुहोस्