काठमाडौं। कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रविसे राम्चेकी २९ वर्षीय युवतीको गाउँका सबैको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।

कोरोना संक्रमणबाट १ जेठमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-९ राम्चेकी सुत्केरीको धुलिखेल अस्पतालमा निधन भएको थियो। त्यसलगत्तै ४ र ५ जेठमा ती युवतीको सम्पर्कमा आएका व्यक्तिहरूको स्वाब संकलन गरेर कोरोना परीक्षण गरिएको थियो।

मृतक युवतीको गाउँ, उनको माइती गाउँ, बाह्रविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी लगायत १९५ जनाको नमूना संकलन गरिएको थियो। जसमध्ये १८७ जनको रिपोर्ट नेगेटिभ आएको सिन्धुपाल्चोकका जिल्ला स्वास्थ्य कार्यलय प्रमुख दुर्गादत्त चापागाईले बताए।

४ जेठमा संकलन गरिएको ५४ जनाको नमूना काठमाडौंस्थित् राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भएको थियो। त्यसपछि संकलन गरिएका मध्ये १३३ जनाको नमूना भने किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा परीक्षण गरिएको थियो।

मृतक युवतीका गाउँका सबैको रिपोर्ट नेगेटिभ आएपछि बाह्रविसे र राम्चेमा सुरक्षाकर्मी परिचालन गरेर गरिएको सिल खुल्ला गरिएको छ।

पाँच दिन बित्दा पनि आएन ८ जनाको रिपोर्ट

मृतक युवतीको गाउँमा पुगेका सिन्धुपाल्चोकका सुनकोशी गाउँपालिकाका आठ जनाको भने नमूना संकलन भएको पाँच दिन बितिसक्दा पनि रिपोर्ट आएको छैन्।

“संक्रमित युवती राम्चेमै भएका बेला उक्त गाउँमा पुगेका सुनकोशी गाउँपालिकाका ८ जनाको नमूना संकलन गरिएको थियो। त्यसको रिपोर्ट भने अहिलेसम्म आएको छैन्”, स्वास्थ्य कार्यलय प्रमुख चापागाईंले भने।

५ जेठमा उनीहरूको स्वाब संकलन गरिएको थियो। काठमाडौंस्थित् जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि आएका नमूनाहरू धेरै भएकाले परीक्षणको पालो नआउँदा रिपोर्ट ढिलो भएको बताइएको चापागाईंले जानकारी दिए।

रिपोर्ट नआएका ती आठ जना भने अहिले सेल्फ क्वारेन्टाइनमा बसिरहेको चापागाईले बताए।

" /> काठमाडौं। कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रविसे राम्चेकी २९ वर्षीय युवतीको गाउँका सबैको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।

कोरोना संक्रमणबाट १ जेठमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-९ राम्चेकी सुत्केरीको धुलिखेल अस्पतालमा निधन भएको थियो। त्यसलगत्तै ४ र ५ जेठमा ती युवतीको सम्पर्कमा आएका व्यक्तिहरूको स्वाब संकलन गरेर कोरोना परीक्षण गरिएको थियो।

मृतक युवतीको गाउँ, उनको माइती गाउँ, बाह्रविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी लगायत १९५ जनाको नमूना संकलन गरिएको थियो। जसमध्ये १८७ जनको रिपोर्ट नेगेटिभ आएको सिन्धुपाल्चोकका जिल्ला स्वास्थ्य कार्यलय प्रमुख दुर्गादत्त चापागाईले बताए।

४ जेठमा संकलन गरिएको ५४ जनाको नमूना काठमाडौंस्थित् राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भएको थियो। त्यसपछि संकलन गरिएका मध्ये १३३ जनाको नमूना भने किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा परीक्षण गरिएको थियो।

मृतक युवतीका गाउँका सबैको रिपोर्ट नेगेटिभ आएपछि बाह्रविसे र राम्चेमा सुरक्षाकर्मी परिचालन गरेर गरिएको सिल खुल्ला गरिएको छ।

पाँच दिन बित्दा पनि आएन ८ जनाको रिपोर्ट

मृतक युवतीको गाउँमा पुगेका सिन्धुपाल्चोकका सुनकोशी गाउँपालिकाका आठ जनाको भने नमूना संकलन भएको पाँच दिन बितिसक्दा पनि रिपोर्ट आएको छैन्।

“संक्रमित युवती राम्चेमै भएका बेला उक्त गाउँमा पुगेका सुनकोशी गाउँपालिकाका ८ जनाको नमूना संकलन गरिएको थियो। त्यसको रिपोर्ट भने अहिलेसम्म आएको छैन्”, स्वास्थ्य कार्यलय प्रमुख चापागाईंले भने।

५ जेठमा उनीहरूको स्वाब संकलन गरिएको थियो। काठमाडौंस्थित् जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि आएका नमूनाहरू धेरै भएकाले परीक्षणको पालो नआउँदा रिपोर्ट ढिलो भएको बताइएको चापागाईंले जानकारी दिए।

रिपोर्ट नआएका ती आठ जना भने अहिले सेल्फ क्वारेन्टाइनमा बसिरहेको चापागाईले बताए।

"> कोरोना संक्रमणबाट मृत्यु भएकी युवतीको गाउँका सबैको पीसीआर रिपोर्ट नेगेटिभ: Dekhapadhi
कोरोना संक्रमणबाट मृत्यु भएकी युवतीको गाउँका सबैको पीसीआर रिपोर्ट नेगेटिभ
काठमाडौं। कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रविसे राम्चेकी २९ वर्षीय युवतीको गाउँका सबैको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।

कोरोना संक्रमणबाट १ जेठमा सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-९ राम्चेकी सुत्केरीको धुलिखेल अस्पतालमा निधन भएको थियो। त्यसलगत्तै ४ र ५ जेठमा ती युवतीको सम्पर्कमा आएका व्यक्तिहरूको स्वाब संकलन गरेर कोरोना परीक्षण गरिएको थियो।

मृतक युवतीको गाउँ, उनको माइती गाउँ, बाह्रविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी लगायत १९५ जनाको नमूना संकलन गरिएको थियो। जसमध्ये १८७ जनको रिपोर्ट नेगेटिभ आएको सिन्धुपाल्चोकका जिल्ला स्वास्थ्य कार्यलय प्रमुख दुर्गादत्त चापागाईले बताए।

४ जेठमा संकलन गरिएको ५४ जनाको नमूना काठमाडौंस्थित् राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भएको थियो। त्यसपछि संकलन गरिएका मध्ये १३३ जनाको नमूना भने किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा परीक्षण गरिएको थियो।

मृतक युवतीका गाउँका सबैको रिपोर्ट नेगेटिभ आएपछि बाह्रविसे र राम्चेमा सुरक्षाकर्मी परिचालन गरेर गरिएको सिल खुल्ला गरिएको छ।

पाँच दिन बित्दा पनि आएन ८ जनाको रिपोर्ट

मृतक युवतीको गाउँमा पुगेका सिन्धुपाल्चोकका सुनकोशी गाउँपालिकाका आठ जनाको भने नमूना संकलन भएको पाँच दिन बितिसक्दा पनि रिपोर्ट आएको छैन्।

“संक्रमित युवती राम्चेमै भएका बेला उक्त गाउँमा पुगेका सुनकोशी गाउँपालिकाका ८ जनाको नमूना संकलन गरिएको थियो। त्यसको रिपोर्ट भने अहिलेसम्म आएको छैन्”, स्वास्थ्य कार्यलय प्रमुख चापागाईंले भने।

५ जेठमा उनीहरूको स्वाब संकलन गरिएको थियो। काठमाडौंस्थित् जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि आएका नमूनाहरू धेरै भएकाले परीक्षणको पालो नआउँदा रिपोर्ट ढिलो भएको बताइएको चापागाईंले जानकारी दिए।

रिपोर्ट नआएका ती आठ जना भने अहिले सेल्फ क्वारेन्टाइनमा बसिरहेको चापागाईले बताए।

प्रतिक्रिया दिनुहोस्