काठमाडौं। रूपन्देही, कपिलवस्तु र गुल्मीमा थप सात जनामा कोरोना  भाइरस संक्रमण पुष्टि भएको छ।

प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवामा गरिएको नमूना परीक्षणमा सात जना नयाँ संक्रमित थपिएका प्रयोगशाला प्रमुख, डा. राजेन्द्र गिरीले देखापढीलाई बताए।

उनका अनुसार रूपन्देहीमा गैडहवा गाउँपालिकाका ३, कपिलवस्तुका ३ र गुल्मीको मदाने गाउँपालिकाका एकजनामा संक्रमण पुष्टि भएको हो। योसहित नेपालमा संक्रमितको संख्या ५९१ पुगेको छ।

आजै यसअघि ६८ नयाँ संक्रमित थपिएका थिए। गुल्मीमा संक्रमण देखिएका पुरुष यसअघि मृत्यु भएका कोरोना संक्रमित ४१ वर्षीय शिक्षकको कन्ट्याक्ट ट्रेसिङमा भेटिएको गिरीले जानकारी दिए।

मृतक शिक्षकको घरमा डेरा गरी बस्ने ३१ वर्षीया पुरुषमा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा. भवानीप्रसाद शर्माले बताए।

शिक्षकको कन्ट्याक्ट ट्रेसिङ गर्दा ३० जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो। ती मध्ये २५ जनाको रिपोर्ट आएको र एक जनाको पोजिटिभ देखिएको हो। ५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ।

" /> काठमाडौं। रूपन्देही, कपिलवस्तु र गुल्मीमा थप सात जनामा कोरोना  भाइरस संक्रमण पुष्टि भएको छ।

प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवामा गरिएको नमूना परीक्षणमा सात जना नयाँ संक्रमित थपिएका प्रयोगशाला प्रमुख, डा. राजेन्द्र गिरीले देखापढीलाई बताए।

उनका अनुसार रूपन्देहीमा गैडहवा गाउँपालिकाका ३, कपिलवस्तुका ३ र गुल्मीको मदाने गाउँपालिकाका एकजनामा संक्रमण पुष्टि भएको हो। योसहित नेपालमा संक्रमितको संख्या ५९१ पुगेको छ।

आजै यसअघि ६८ नयाँ संक्रमित थपिएका थिए। गुल्मीमा संक्रमण देखिएका पुरुष यसअघि मृत्यु भएका कोरोना संक्रमित ४१ वर्षीय शिक्षकको कन्ट्याक्ट ट्रेसिङमा भेटिएको गिरीले जानकारी दिए।

मृतक शिक्षकको घरमा डेरा गरी बस्ने ३१ वर्षीया पुरुषमा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा. भवानीप्रसाद शर्माले बताए।

शिक्षकको कन्ट्याक्ट ट्रेसिङ गर्दा ३० जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो। ती मध्ये २५ जनाको रिपोर्ट आएको र एक जनाको पोजिटिभ देखिएको हो। ५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ।

"> रूपन्देही, कपिलवस्तु र गुल्मीमा ७ जना संक्रमित थपिए: Dekhapadhi
रूपन्देही, कपिलवस्तु र गुल्मीमा ७ जना संक्रमित थपिए
काठमाडौं। रूपन्देही, कपिलवस्तु र गुल्मीमा थप सात जनामा कोरोना  भाइरस संक्रमण पुष्टि भएको छ।

प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवामा गरिएको नमूना परीक्षणमा सात जना नयाँ संक्रमित थपिएका प्रयोगशाला प्रमुख, डा. राजेन्द्र गिरीले देखापढीलाई बताए।

उनका अनुसार रूपन्देहीमा गैडहवा गाउँपालिकाका ३, कपिलवस्तुका ३ र गुल्मीको मदाने गाउँपालिकाका एकजनामा संक्रमण पुष्टि भएको हो। योसहित नेपालमा संक्रमितको संख्या ५९१ पुगेको छ।

आजै यसअघि ६८ नयाँ संक्रमित थपिएका थिए। गुल्मीमा संक्रमण देखिएका पुरुष यसअघि मृत्यु भएका कोरोना संक्रमित ४१ वर्षीय शिक्षकको कन्ट्याक्ट ट्रेसिङमा भेटिएको गिरीले जानकारी दिए।

मृतक शिक्षकको घरमा डेरा गरी बस्ने ३१ वर्षीया पुरुषमा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा. भवानीप्रसाद शर्माले बताए।

शिक्षकको कन्ट्याक्ट ट्रेसिङ गर्दा ३० जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो। ती मध्ये २५ जनाको रिपोर्ट आएको र एक जनाको पोजिटिभ देखिएको हो। ५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्