काठमाडौं। गुल्मीको मदाने गाउँपालिकामा थप एक जनाको कोरोना भाइरस संक्रमण देखिएको छ।

कोरोना संक्रमणबाट ज्यान गुमाएका मदानेका शिक्षकको घरमा डेरा गरी बस्ने ३१ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको जनस्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।

शिक्षकको कन्ट्याक्ट ट्रेसिङ गर्दा ३० जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो। तीमध्ये २५ जनाको रिपोर्ट आएको र एक जनाको पोजिटिभ देखिएको जनस्वास्थ्य कार्यालय गुल्मीका प्रमुख, डा. भवानीप्रसाद शर्माले बताए।

३० जनामध्ये ५ जनाको परीक्षण रिपोर्ट आउँन बाँकी छ। आज  संक्रमति पुष्टि भएकालाई  भोलि आइसोलेसनमा राखिने र उनको पनि कन्ट्याक्ट ट्रेसिङ गरिने प्रमुख डा. शर्माको भनाइ छ।

" /> काठमाडौं। गुल्मीको मदाने गाउँपालिकामा थप एक जनाको कोरोना भाइरस संक्रमण देखिएको छ।

कोरोना संक्रमणबाट ज्यान गुमाएका मदानेका शिक्षकको घरमा डेरा गरी बस्ने ३१ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको जनस्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।

शिक्षकको कन्ट्याक्ट ट्रेसिङ गर्दा ३० जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो। तीमध्ये २५ जनाको रिपोर्ट आएको र एक जनाको पोजिटिभ देखिएको जनस्वास्थ्य कार्यालय गुल्मीका प्रमुख, डा. भवानीप्रसाद शर्माले बताए।

३० जनामध्ये ५ जनाको परीक्षण रिपोर्ट आउँन बाँकी छ। आज  संक्रमति पुष्टि भएकालाई  भोलि आइसोलेसनमा राखिने र उनको पनि कन्ट्याक्ट ट्रेसिङ गरिने प्रमुख डा. शर्माको भनाइ छ।

"> कोरोनाबाट मृत्यु भएका शिक्षकको घरमा डेरा गरी बस्नेलाई पनि देखियो संक्रमण: Dekhapadhi
कोरोनाबाट मृत्यु भएका शिक्षकको घरमा डेरा गरी बस्नेलाई पनि देखियो संक्रमण <p style="text-align: justify;">काठमाडौं। गुल्मीको मदाने गाउँपालिकामा थप एक जनाको कोरोना भाइरस&nbsp;संक्रमण देखिएको छ।</p> <p style="text-align: justify;">कोरोना संक्रमणबाट ज्यान गुमाएका मदानेका शिक्षकको घरमा डेरा गरी बस्ने ३१ वर्षीय पुरुषमा&nbsp;कोरोना पोजिटिभ देखिएको जनस्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।</p> <p style="text-align: justify;">शिक्षकको कन्ट्याक्ट ट्रेसिङ गर्दा ३० जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको थियो। तीमध्ये २५ जनाको रिपोर्ट आएको र एक जनाको पोजिटिभ देखिएको जनस्वास्थ्य कार्यालय गुल्मीका प्रमुख,&nbsp;डा. भवानीप्रसाद शर्माले बताए।</p> <p style="text-align: justify;">३० जनामध्ये ५ जनाको परीक्षण रिपोर्ट आउँन बाँकी छ।&nbsp;आज&nbsp; संक्रमति पुष्टि भएकालाई&nbsp; भोलि आइसोलेसनमा राखिने र उनको पनि कन्ट्याक्ट ट्रेसिङ गरिने प्रमुख डा. शर्माको भनाइ&nbsp;छ।</p>
प्रतिक्रिया दिनुहोस्