काठमाडौं। नेपालमा आज एकैदिन ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई चरणमा सार्वजनिक गरेको विवरण अनुसार एकैदिन ६८ जना नयाँ संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार आज बाँके, बर्दिया, सुर्खेत, बैतडी, कपिलवस्तु, झापा, सर्लाही, बारा, काठमाडौं, रूपन्देही  र चितवनमा संक्रमित थपिएका हुन्। योसँगै नेपालमा संक्रमितको संख्या ५८४ पुगको छ।

आज बाँकेको नरैनापुरमा एकैदिन २७ जनामा संक्रमण देखिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमूना परीक्षणमा नरैनापुरका २७ जनामा संक्रमण पुष्टि भएको हो।

बैतडीमा ४ जना, झापामा एकजना, बर्दियामा एकजना र सुर्खेतमा ३ जना नयाँ संक्रमित पुष्टि भएका हुन्।

मन्त्रालयले बिहान अद्यावधिक गरेको विवरण अनुसार चितवनमा एक, रूपन्देहीमा ८, काठमाडौंमा एक, बारामा एक, सर्लाहीमा १३ र कपिलवस्तुमा ८ जना संक्रमित थपिएका थिए।

नेपालमा हालसम्म तीनजना संक्रमितको मृत्यु भइसकेको छ। सिन्धुपाल्चोक, बाँके र पाल्पा गरेर तीनजनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। आजसम्म ७० जना निको भएर घर फर्किएका छन्।

प्रदेश १ मा २६ जना, प्रदेश २ मा ६, बागतीमा ९, गण्डकीमा २, प्रदेश नम्बर ५ मा २२ र सुदूरपश्चिममा ५ जना निको भएर घर फर्किसकेका छन्।

हाल संक्रमित पुष्टि भएका मध्ये प्रदेश १ मा ६० जना,  प्रदेश २ मा १५७, बाग्मतीमा २२, गण्डकीमा ३, प्रदेश नम्बर ५ मा २४७, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिममा ९ जना गरेर ५०२ जनाको आइसोलेसनमा उपचार भइरहेको छ।

आज मात्र प्रदेश २ का ९ जना संक्रमित डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट देशैभर ४५ हजार ९५७ नमूना परीक्षण भएका छन्।

त्यस्तै आरडीटी किट विधिबाट ८६ हजार २३५ नमूना परीक्षण भएका छन्।

पछिल्लो २४ घण्टामा ३ हजार ४९४ पीसीआर विधिबाट र आरडीटी विधिबाट ४ हजार ११९ नमूना परीक्षण भएका छन्।

देशैभर आजसम्म क्वारेन्टाइनमा ३२ हजार ५८७ जना रहेका छन्। प्रदेश १ मा एक हजार ४६१, प्रदेश २ मा ६ हजार ९१०, बाग्मतीमा ५३५, गण्डकीमा ७७९, प्रदेश ५ मा १७ हजार १३०, कर्णाली प्रदेशमा १ हजार ६७० र सुदूरपश्चिम प्रदेशमा ४ हजार १०२ रहेका छन्।

यो पनि पढ्नुहोस्

नेपालमा ५८४ पुगे कोरोना संक्रमित, थप ३६ जनामा संक्रमण पुष्टि

" /> काठमाडौं। नेपालमा आज एकैदिन ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

"> एकैदिन ६८ जना कोरोना संक्रमित थपिए, आइसोलेसनमा पुगे ५०२ जना: Dekhapadhi
एकैदिन ६८ जना कोरोना संक्रमित थपिए, आइसोलेसनमा पुगे ५०२ जना

प्रतिक्रिया दिनुहोस्