काठमाडौं। बाँकेको नरैनापुर गाउँपालिकामा एकैदिन आज २७ जनामा संक्रमण पुष्टि भएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा गरिएको नमूना परीक्षणमा नरैनापुरका २७ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नरैनापुर गाउँपालिकाको मदरसाका ६ जना, वडा नम्बर ३ का १५ जना र वडा नम्बर १ का ६ जनामा संक्रमण देखिएको हो।

योसहित बाँकेमा संक्रमितको संख्या १४२ पुगेको छ। हिजो मात्रै बाँकेका २१ जना निको भएर घर फर्किएका थिए।

यसअघि नरैनापुरका एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

" /> काठमाडौं। बाँकेको नरैनापुर गाउँपालिकामा एकैदिन आज २७ जनामा संक्रमण पुष्टि भएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा गरिएको नमूना परीक्षणमा नरैनापुरका २७ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नरैनापुर गाउँपालिकाको मदरसाका ६ जना, वडा नम्बर ३ का १५ जना र वडा नम्बर १ का ६ जनामा संक्रमण देखिएको हो।

योसहित बाँकेमा संक्रमितको संख्या १४२ पुगेको छ। हिजो मात्रै बाँकेका २१ जना निको भएर घर फर्किएका थिए।

यसअघि नरैनापुरका एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

"> बाँकेको नरैनापुरमा एकैदिन २७ जनामा कोरोना संक्रमण: Dekhapadhi
बाँकेको नरैनापुरमा एकैदिन २७ जनामा कोरोना संक्रमण
काठमाडौं। बाँकेको नरैनापुर गाउँपालिकामा एकैदिन आज २७ जनामा संक्रमण पुष्टि भएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा गरिएको नमूना परीक्षणमा नरैनापुरका २७ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नरैनापुर गाउँपालिकाको मदरसाका ६ जना, वडा नम्बर ३ का १५ जना र वडा नम्बर १ का ६ जनामा संक्रमण देखिएको हो।

योसहित बाँकेमा संक्रमितको संख्या १४२ पुगेको छ। हिजो मात्रै बाँकेका २१ जना निको भएर घर फर्किएका थिए।

यसअघि नरैनापुरका एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्