काठमाडौं। नेपालमा थप ३६ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३६ जना संक्रमित थपिएको जनाएको छ। मन्त्रालयका अुनसार बैतडी, झापा, बाँके, बर्दिया र सुर्खेतमा गरेर ३६ जना संक्रमित थपिएका हुन्।

योसहित नेपालमा संक्रमितको संख्या ५८४ पुगेको छ।

मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा बैतडीको शिवनाथ गाउँपालिकाका ४ जनामा संक्रमण देखिएको छ।

उनीहरूमा आरडीटी पनि पोजिटिभ देखिएको थियो। पुनः पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, कोशी अस्पतालमा गरिएको परीक्षणमा झापा गाउँपालिकाका एकजनामा संक्रमण देखिएको छ।

राप्ती, स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमूना परीक्षणमा बाँकेको नरैनापुरका २७ जनामा संक्रमण देखिएको छ।

त्यस्तै, बर्दियामा एकजना र सुर्खेतमा तीनजना नयाँ संक्रमित पुष्टि भएका हुन्।

" /> काठमाडौं। नेपालमा थप ३६ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्।

"> नेपालमा ५८४ पुगे कोरोना संक्रमित, थप ३६ जनामा संक्रमण पुष्टि: Dekhapadhi
नेपालमा ५८४ पुगे कोरोना संक्रमित, थप ३६ जनामा संक्रमण पुष्टि
काठमाडौं। नेपालमा थप ३६ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३६ जना संक्रमित थपिएको जनाएको छ। मन्त्रालयका अुनसार बैतडी, झापा, बाँके, बर्दिया र सुर्खेतमा गरेर ३६ जना संक्रमित थपिएका हुन्।

योसहित नेपालमा संक्रमितको संख्या ५८४ पुगेको छ।

मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा बैतडीको शिवनाथ गाउँपालिकाका ४ जनामा संक्रमण देखिएको छ।

उनीहरूमा आरडीटी पनि पोजिटिभ देखिएको थियो। पुनः पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, कोशी अस्पतालमा गरिएको परीक्षणमा झापा गाउँपालिकाका एकजनामा संक्रमण देखिएको छ।

राप्ती, स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमूना परीक्षणमा बाँकेको नरैनापुरका २७ जनामा संक्रमण देखिएको छ।

त्यस्तै, बर्दियामा एकजना र सुर्खेतमा तीनजना नयाँ संक्रमित पुष्टि भएका हुन्।

प्रतिक्रिया दिनुहोस्