धुर्कोट गाउँपालिकाले तोक्यो समस्यामा परेकाले सम्पर्क गर्नुपर्ने व्यक्ति

काठमाडौं। गुल्मीको धुर्कोट गाउँपालिकाले कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण समस्यामा परेका आफ्ना नागरिकले सम्पर्क गर्ने व्यक्ति तोकेको छ।

गाउँपालिकाले देशका विभिन्न स्थानमा र विदेशमा समस्यामा परेका नागरिकहरूले सम्पर्क गर्नुपर्ने पाँच व्यक्तिहरू तोकेको जानकारी दिएको छ।

गाउँपालिकाले तोकेका ती व्यक्तिहरूलाई भारतमा अलपत्र परेका, जिल्ला बाहिर रहेका, रोगी र व्यवसायीहरूले सम्पर्क गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्