काठमाडौं। टोखामा रहेको ग्राण्डी अस्पतालका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान अद्यावधिक गरेको विवरणमा काठमाडौंका ३५ वर्षीय पुरुषमा संक्रमण रहेको बताएको थियो। ती व्यक्ति ग्राण्डी अस्पतालका कर्मचारी रहेको खुलेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले आज संक्रमित पुष्टि भएका युवक ग्राण्डी अस्पतालमा रहेको बताए।
“संक्रमित ग्राण्डी अस्पतालका हुन्। बिरामी हुन वा स्टाफ भन्ने यकिन मलाई जानकारी भएन्,” उनले भने, “रोग नियन्त्रण महाशाखासहितको टोलीले ट्रेसिङ गरिरहेको छ। मलाई पछिल्लो अपडेट जानकारी भएन्।”
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिमा संक्रमण पुष्टि भएको थियो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासहितको स्वास्थ्यकर्मीहरुको टोली कन्ट्याक्ट ट्रेसिङमा खटिएको छ।
“संक्रमित देखिएका व्यक्तिलाई पाटन अस्पतालको आइसोलेसनमा लैजाने भन्ने मलाई जानकारी गराइएको थियो”, महाशाखा प्रमुख डा. बाशुदेव पाण्डेयले भने, “अस्पताल ल्याइ पुर्‍याइएको विषयमा जानकारी भएन्।”
उनले आफूलाई संक्रमित व्यक्ति अस्पतालको कर्मचारी भएको भन्ने जानकारी पाएको बताए।
" /> काठमाडौं। टोखामा रहेको ग्राण्डी अस्पतालका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।
"> ग्राण्डी अस्पतालका कर्मचारीमा कोरोना संक्रमण, पाटन अस्पतालको आइसोलेसनमा लैजाने तयारी: Dekhapadhi
ग्राण्डी अस्पतालका कर्मचारीमा कोरोना संक्रमण, पाटन अस्पतालको आइसोलेसनमा लैजाने तयारी
काठमाडौं। टोखामा रहेको ग्राण्डी अस्पतालका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान अद्यावधिक गरेको विवरणमा काठमाडौंका ३५ वर्षीय पुरुषमा संक्रमण रहेको बताएको थियो। ती व्यक्ति ग्राण्डी अस्पतालका कर्मचारी रहेको खुलेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले आज संक्रमित पुष्टि भएका युवक ग्राण्डी अस्पतालमा रहेको बताए।
“संक्रमित ग्राण्डी अस्पतालका हुन्। बिरामी हुन वा स्टाफ भन्ने यकिन मलाई जानकारी भएन्,” उनले भने, “रोग नियन्त्रण महाशाखासहितको टोलीले ट्रेसिङ गरिरहेको छ। मलाई पछिल्लो अपडेट जानकारी भएन्।”
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिमा संक्रमण पुष्टि भएको थियो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासहितको स्वास्थ्यकर्मीहरुको टोली कन्ट्याक्ट ट्रेसिङमा खटिएको छ।
उनले आफूलाई संक्रमित व्यक्ति अस्पतालको कर्मचारी भएको भन्ने जानकारी पाएको बताए।
प्रतिक्रिया दिनुहोस्