नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीमा ३० जना कोरोना संक्रमित थपिएका थिए।
त्यस्तै कैलाली, बाँके र मोरङमा गरेर थप २० जनामा कोरोना संक्रमण देखिएको छ।
सेती प्रादेशिक अस्पताल कैलालीमा परीक्षण गरिएका पाँचजना, बाँकेमा १४ जना र मोरङमा एकजनामा संक्रमण देखिएको हो।
यो सहित संक्रमितको संख्या ५०७ पुगेको थियो।
साँझ सवा ८ बजे मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्तिमार्फत बारामा ६, भक्तपुरमा १, मकवानपुर १ र सप्तरीमा १ गरेर ९ जना थपिएको सार्वजनिक गरेका छन्।
पछिल्लो यो विवरण अनुसार कूल संक्रमित ५१६ जना भएको मन्त्रालयले जनाएको छ।
यो बाहेक आजै बेलुका रुपन्देहीमा ७ जना थपिएको थिए। त्यो विवरण भने मन्त्रालयले अद्यावधिक गरिसकेको छैन।
रुपन्देहीको गैडहवा गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको स्वाब संकलन गरी परीक्षण गर्दा थप सातजनामा संक्रमण देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले देखापढीलाई बताए।
सुदूरपश्‍चिम प्रदेशमा भने लामो समयपछि एकै दिन आज पाँचजना कोभिड-१९ का संक्रमित फेला परेका छन्।
त्यहाँ डेढ महीनायता संक्रमित भेटिएका थिएनन्। यसअघि कोभिड-१९ पोजिटिभ फेला परेका पाँचजना कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका थिए।
धनगढीस्थित प्रयोगशालामा हिजो, ८ जेठमा गरिएको कोभिड-१९ को परीक्षणको क्रममा कैलालीका तीन, बैतडीका एक र डडेल्धुराका एक जनामा कोभिड-१९ पोजेटिभ देखिएको  सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्‍ठले बताए।
मन्त्रालयका अनुसार अहिलेसम्म ४० जिल्लामा संक्रमण देखिसकेको छ। त्यसमा प्रदेश १ का ७, प्रदेश २ का ८, बागमती प्रदेशका १०, गण्डकीका ३, प्रदेश ५ का ७, कर्णालीका १ र सुदूरपश्‍चिमका ४ जिल्ला छन्।
प्रदेश १ मा सबैभन्दा बढी झापामा ३५ जना संक्रमित फेला परेका छन्। त्यस्तै प्रदेश २ मा सबैभन्दा बढी पर्सामा ९१ जना, बागमती प्रदेशमा काठमाडौंमा १० जना संक्रमित भेटिएको छ।
गण्डकी प्रदेशमा संक्रमित पाइएका तीन जिल्लामध्ये नवलपरासी (बर्दाघाट सुस्तापूर्व) र बागलुङमा २/२ जनामा कोभिड-१९ पोजिटिभ देखिएको छ।
प्रदेश ५ को बाँके जिल्लामा सबैभन्दा बढी ११५ जना संक्रमित भेटिएको छ। त्यहाँ कपिलवस्त्मा ६९ जना संक्रमित भेटिएका छन्। कर्णाली प्रदेशको दैलेखमा १ जना संक्रमित पाइएको छ।
सुदूरपश्‍चिम प्रदेशमा सबैभन्दा बढी कैलालीमा सातजना संक्रमित भेटिएका छन्।
आज अपरान्ह सार्वजनिक मन्त्रालयको विवरण अनुसार कोभिड-१९ पुष्‍टि भएका ४३४ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। यो बीचमा कूल ७० जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। २७ हजार ८२९ जना क्वारेन्टाइनमा रहेका छन्।
हालसम्म देशभर ४२ हजार ५१७ जनाको आरटीपीसीआर विधि र ८२ हजार ११६ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ।
" /> नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीमा ३० जना कोरोना संक्रमित थपिएका थिए।
त्यस्तै कैलाली, बाँके र मोरङमा गरेर थप २० जनामा कोरोना संक्रमण देखिएको छ।
सेती प्रादेशिक अस्पताल कैलालीमा परीक्षण गरिएका पाँचजना, बाँकेमा १४ जना र मोरङमा एकजनामा संक्रमण देखिएको हो।
यो सहित संक्रमितको संख्या ५०७ पुगेको थियो।
साँझ सवा ८ बजे मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्तिमार्फत बारामा ६, भक्तपुरमा १, मकवानपुर १ र सप्तरीमा १ गरेर ९ जना थपिएको सार्वजनिक गरेका छन्।
पछिल्लो यो विवरण अनुसार कूल संक्रमित ५१६ जना भएको मन्त्रालयले जनाएको छ।
यो बाहेक आजै बेलुका रुपन्देहीमा ७ जना थपिएको थिए। त्यो विवरण भने मन्त्रालयले अद्यावधिक गरिसकेको छैन।
रुपन्देहीको गैडहवा गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको स्वाब संकलन गरी परीक्षण गर्दा थप सातजनामा संक्रमण देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले देखापढीलाई बताए।
सुदूरपश्‍चिम प्रदेशमा भने लामो समयपछि एकै दिन आज पाँचजना कोभिड-१९ का संक्रमित फेला परेका छन्।
त्यहाँ डेढ महीनायता संक्रमित भेटिएका थिएनन्। यसअघि कोभिड-१९ पोजिटिभ फेला परेका पाँचजना कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका थिए।
धनगढीस्थित प्रयोगशालामा हिजो, ८ जेठमा गरिएको कोभिड-१९ को परीक्षणको क्रममा कैलालीका तीन, बैतडीका एक र डडेल्धुराका एक जनामा कोभिड-१९ पोजेटिभ देखिएको  सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्‍ठले बताए।
मन्त्रालयका अनुसार अहिलेसम्म ४० जिल्लामा संक्रमण देखिसकेको छ। त्यसमा प्रदेश १ का ७, प्रदेश २ का ८, बागमती प्रदेशका १०, गण्डकीका ३, प्रदेश ५ का ७, कर्णालीका १ र सुदूरपश्‍चिमका ४ जिल्ला छन्।
प्रदेश १ मा सबैभन्दा बढी झापामा ३५ जना संक्रमित फेला परेका छन्। त्यस्तै प्रदेश २ मा सबैभन्दा बढी पर्सामा ९१ जना, बागमती प्रदेशमा काठमाडौंमा १० जना संक्रमित भेटिएको छ।
गण्डकी प्रदेशमा संक्रमित पाइएका तीन जिल्लामध्ये नवलपरासी (बर्दाघाट सुस्तापूर्व) र बागलुङमा २/२ जनामा कोभिड-१९ पोजिटिभ देखिएको छ।
प्रदेश ५ को बाँके जिल्लामा सबैभन्दा बढी ११५ जना संक्रमित भेटिएको छ। त्यहाँ कपिलवस्त्मा ६९ जना संक्रमित भेटिएका छन्। कर्णाली प्रदेशको दैलेखमा १ जना संक्रमित पाइएको छ।
सुदूरपश्‍चिम प्रदेशमा सबैभन्दा बढी कैलालीमा सातजना संक्रमित भेटिएका छन्।
आज अपरान्ह सार्वजनिक मन्त्रालयको विवरण अनुसार कोभिड-१९ पुष्‍टि भएका ४३४ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। यो बीचमा कूल ७० जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। २७ हजार ८२९ जना क्वारेन्टाइनमा रहेका छन्।
हालसम्म देशभर ४२ हजार ५१७ जनाको आरटीपीसीआर विधि र ८२ हजार ११६ जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्