काठमाडाैं। अमेरिकी सरकारले नेपाललाई कोरोना भाइरस नियन्त्रण र यसको प्रभाव कम गर्ने अभियानमा सघाउन २५ लाख अमेरिकी डलर (करीब ३० करोड रूपैयाँ) सहयोग गर्ने बताएको छ।
नेपालस्थित अमेरिकी दूतावासले नेपाललाई उक्त रकम सहयोग गर्न लागेको बताएको हो।
नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले आज एक भिडिओ सन्देश जारी गर्दै नेपालमा कोरोना भाइरस नियन्त्रण र यसको प्रभाव कम गर्ने अभियानमा सघाउन युनाइटेड स्टेट एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (यूएसएआईडी) मार्फत् आर्थिक सहयोग गर्न लागेको बताएका छन्।
कोभिड-१९ का कारण नेपालमा उत्पन्न विविध आर्थिक सामाजिक समस्याहरूको समाधानको लागि उक्त सहयोग प्रभावकारी हुन सक्ने राजदूत बेरीले उल्लेख गरेका छन्।
“नेपालको सरकारी निकाय र निजी क्षेत्रसँगको साझेदारीमा आर्थिक पुनरुत्थानको लागि अत्यावश्यक साना तथा मध्यम व्यवसायहरूको प्रवर्द्धनमा उक्त सहयोग परिचालन गर्नेछौं”, राजदूत बेरीले भने।
यसअघि अमेरिकाले गत मार्चमा नेपाललाई १८ लाख अमेरिकी डलर सहयोग गर्ने बताएको थियो। अहिले घोषणा गरिएको सहयोग त्यसको अतिरिक्त रहेको राजदूत बेरीले बताए।
त्यसले संक्रमितको स्वास्थ्य जाँच, संक्रमितको सम्पर्कमा आएको व्यक्तिको पहिचान र स्वास्थ्य संस्थाहरूको तयारी तथा सामुदायिक शिक्षाको क्षेत्रमा खर्च गर्नको लागि अमेरिकाले १८ लाख अमेरिकी डलर सहयोग गर्ने भनेको थियो।
अमेरिकाले नेपालको स्वास्थ्य क्षेत्रमा बर्सेनि ४० लाख अमेरिकी डलरभन्दा बढी रकम खर्च गर्दै आएको राजदूत बेरीले बताएका छन्। अहिले दिन लागेको सहयोग त्यसबाहेकको रकम भएको उनले भिडिओ सन्देशमा भनेका छन्।
नेपालमा लागि थप स्रोतहरूको जोहो गर्न लागिपरेको उनले बताएका छन्। पछिल्लो सहयोग कोभिड-१९ को सबैभन्दा बढी प्रभाव परेको क्षेत्रमा केन्द्रित गर्ने उनले बताए।
आर्थिकरूपमा कमजोरहरूको आर्थिक क्रियाकलाप बढाउन पनि सहायता थप गरिरहेको उनको भनाइ छ।
" /> काठमाडाैं। अमेरिकी सरकारले नेपाललाई कोरोना भाइरस नियन्त्रण र यसको प्रभाव कम गर्ने अभियानमा सघाउन २५ लाख अमेरिकी डलर (करीब ३० करोड रूपैयाँ) सहयोग गर्ने बताएको छ।
नेपालस्थित अमेरिकी दूतावासले नेपाललाई उक्त रकम सहयोग गर्न लागेको बताएको हो।
नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले आज एक भिडिओ सन्देश जारी गर्दै नेपालमा कोरोना भाइरस नियन्त्रण र यसको प्रभाव कम गर्ने अभियानमा सघाउन युनाइटेड स्टेट एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (यूएसएआईडी) मार्फत् आर्थिक सहयोग गर्न लागेको बताएका छन्।
कोभिड-१९ का कारण नेपालमा उत्पन्न विविध आर्थिक सामाजिक समस्याहरूको समाधानको लागि उक्त सहयोग प्रभावकारी हुन सक्ने राजदूत बेरीले उल्लेख गरेका छन्।
“नेपालको सरकारी निकाय र निजी क्षेत्रसँगको साझेदारीमा आर्थिक पुनरुत्थानको लागि अत्यावश्यक साना तथा मध्यम व्यवसायहरूको प्रवर्द्धनमा उक्त सहयोग परिचालन गर्नेछौं”, राजदूत बेरीले भने।
यसअघि अमेरिकाले गत मार्चमा नेपाललाई १८ लाख अमेरिकी डलर सहयोग गर्ने बताएको थियो। अहिले घोषणा गरिएको सहयोग त्यसको अतिरिक्त रहेको राजदूत बेरीले बताए।
त्यसले संक्रमितको स्वास्थ्य जाँच, संक्रमितको सम्पर्कमा आएको व्यक्तिको पहिचान र स्वास्थ्य संस्थाहरूको तयारी तथा सामुदायिक शिक्षाको क्षेत्रमा खर्च गर्नको लागि अमेरिकाले १८ लाख अमेरिकी डलर सहयोग गर्ने भनेको थियो।
अमेरिकाले नेपालको स्वास्थ्य क्षेत्रमा बर्सेनि ४० लाख अमेरिकी डलरभन्दा बढी रकम खर्च गर्दै आएको राजदूत बेरीले बताएका छन्। अहिले दिन लागेको सहयोग त्यसबाहेकको रकम भएको उनले भिडिओ सन्देशमा भनेका छन्।
नेपालमा लागि थप स्रोतहरूको जोहो गर्न लागिपरेको उनले बताएका छन्। पछिल्लो सहयोग कोभिड-१९ को सबैभन्दा बढी प्रभाव परेको क्षेत्रमा केन्द्रित गर्ने उनले बताए।
आर्थिकरूपमा कमजोरहरूको आर्थिक क्रियाकलाप बढाउन पनि सहायता थप गरिरहेको उनको भनाइ छ।
"> काेभिड-१९ विरूद्ध सघाउन अमेरिकाले नेपाललाई ३० करोड रूपैयाँ सहयोग गर्ने: Dekhapadhi
काेभिड-१९ विरूद्ध सघाउन अमेरिकाले नेपाललाई ३० करोड रूपैयाँ सहयोग गर्ने
काठमाडाैं। अमेरिकी सरकारले नेपाललाई कोरोना भाइरस नियन्त्रण र यसको प्रभाव कम गर्ने अभियानमा सघाउन २५ लाख अमेरिकी डलर (करीब ३० करोड रूपैयाँ) सहयोग गर्ने बताएको छ।
नेपालस्थित अमेरिकी दूतावासले नेपाललाई उक्त रकम सहयोग गर्न लागेको बताएको हो।
कोभिड-१९ का कारण नेपालमा उत्पन्न विविध आर्थिक सामाजिक समस्याहरूको समाधानको लागि उक्त सहयोग प्रभावकारी हुन सक्ने राजदूत बेरीले उल्लेख गरेका छन्।
“नेपालको सरकारी निकाय र निजी क्षेत्रसँगको साझेदारीमा आर्थिक पुनरुत्थानको लागि अत्यावश्यक साना तथा मध्यम व्यवसायहरूको प्रवर्द्धनमा उक्त सहयोग परिचालन गर्नेछौं”, राजदूत बेरीले भने।
यसअघि अमेरिकाले गत मार्चमा नेपाललाई १८ लाख अमेरिकी डलर सहयोग गर्ने बताएको थियो। अहिले घोषणा गरिएको सहयोग त्यसको अतिरिक्त रहेको राजदूत बेरीले बताए।
त्यसले संक्रमितको स्वास्थ्य जाँच, संक्रमितको सम्पर्कमा आएको व्यक्तिको पहिचान र स्वास्थ्य संस्थाहरूको तयारी तथा सामुदायिक शिक्षाको क्षेत्रमा खर्च गर्नको लागि अमेरिकाले १८ लाख अमेरिकी डलर सहयोग गर्ने भनेको थियो।
अमेरिकाले नेपालको स्वास्थ्य क्षेत्रमा बर्सेनि ४० लाख अमेरिकी डलरभन्दा बढी रकम खर्च गर्दै आएको राजदूत बेरीले बताएका छन्। अहिले दिन लागेको सहयोग त्यसबाहेकको रकम भएको उनले भिडिओ सन्देशमा भनेका छन्।
नेपालमा लागि थप स्रोतहरूको जोहो गर्न लागिपरेको उनले बताएका छन्। पछिल्लो सहयोग कोभिड-१९ को सबैभन्दा बढी प्रभाव परेको क्षेत्रमा केन्द्रित गर्ने उनले बताए।
आर्थिकरूपमा कमजोरहरूको आर्थिक क्रियाकलाप बढाउन पनि सहायता थप गरिरहेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्