कैलाली। कैलालीको जानकी गाउँपालिकामा भेटिएका तीनजना कोरोना संक्रमितलाई टीकापुर अस्पताल लगिने भएकाे छ।

जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले क्वारेन्टाइनमा रहेका तीनजनालाई टीकापुर अस्पतालको आइसोलेसनमा राख्ने तयारी भइरहेको बताए।  

इटहरीबाट २ जेठमा आएका जानकी गाउँपालिका-७, जवलपुरका १९ वर्षीय युवक, १ जेठमा भारतको महाराष्ट्रबाट आएका जानकी-४, कञ्चनपुरका २६ वर्षीय युवक र १ जेठमै बाँकेको नेपालगञ्जबाट आएका जानकी-७, मोतिनगरका २१ वर्षीय युवकमा आज कोरोना पोजिटिभ देखिएको थियो।

" /> कैलाली। कैलालीको जानकी गाउँपालिकामा भेटिएका तीनजना कोरोना संक्रमितलाई टीकापुर अस्पताल लगिने भएकाे छ।

जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले क्वारेन्टाइनमा रहेका तीनजनालाई टीकापुर अस्पतालको आइसोलेसनमा राख्ने तयारी भइरहेको बताए।  

इटहरीबाट २ जेठमा आएका जानकी गाउँपालिका-७, जवलपुरका १९ वर्षीय युवक, १ जेठमा भारतको महाराष्ट्रबाट आएका जानकी-४, कञ्चनपुरका २६ वर्षीय युवक र १ जेठमै बाँकेको नेपालगञ्जबाट आएका जानकी-७, मोतिनगरका २१ वर्षीय युवकमा आज कोरोना पोजिटिभ देखिएको थियो।

"> कैलालीका तीनजना कोरोना संक्रमितलाई टीकापुर अस्पताल लगिने: Dekhapadhi
कैलालीका तीनजना कोरोना संक्रमितलाई टीकापुर अस्पताल लगिने <p style="text-align:justify">कैलाली। कैलालीको जानकी गाउँपालिकामा भेटिएका तीनजना कोरोना संक्रमितलाई टीकापुर अस्पताल लगिने भएकाे छ।</p> <p style="text-align:justify">जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले क्वारेन्टाइनमा रहेका तीनजनालाई टीकापुर अस्पतालको आइसोलेसनमा राख्ने तयारी भइरहेको बताए।&nbsp;&nbsp;</p> <p style="text-align:justify">इटहरीबाट २ जेठमा आएका जानकी गाउँपालिका-७, जवलपुरका १९ वर्षीय युवक, १ जेठमा भारतको महाराष्ट्रबाट आएका जानकी-४, कञ्चनपुरका २६ वर्षीय युवक र १ जेठमै बाँकेको नेपालगञ्जबाट आएका जानकी-७, मोतिनगरका २१ वर्षीय युवकमा आज कोरोना पोजिटिभ देखिएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्