कैलाली। आज कैलालीमा संक्रमणको पुष्‍टि भएका तीनजना लकडाउनकै बीच आएको खुलेको छ।
जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीका अनुसार संक्रमितमध्ये वडा नम्बर ७ जवलपुरका १९ वर्षीय पुरुष २ जेठमा इटहरीबाट आएका हुन्।
त्यस्तै १ जेठमा आएका भारतको महाराष्‍ट्रबाट आएका जानकी गाउँपालिका-४ कञ्चनपुरका २६ वर्षीय पुरुष र बाँकेको नेपालगञ्‍जबाट आएका वडा नम्बर ७ मोतिनगरका २१ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको हो।
उनीहरू सबैजनालाई जानकी गाउँपालिका-१ मा रहेको सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो।
सुदूरपश्‍चिम प्रदेशमा लामो समयपछि एकै दिन आज पाँचजना कोभिड-१९ का बिरामी फेला परेका हुन्।
त्यहाँ डेढ महीनायता संक्रमित भेटिएका थिएनन्। यसअघि कोभिड-१९ पोजिटिभ फेला परेका पाँचजना कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका थिए।
सुदूरपश्‍चिमको कोरोना विशेष सेती प्रादेशिक अस्पतालमा उनीहरूलाई भर्नाको तयारी भइरहेको छ।
अस्पतालमा २४ ओटा आइसोलेसन बेड रहेकोमा सम्भावित संक्रमित २३ जना भर्ना भएर उपचाररत रहेकोले नयाँ संक्रमित ल्याउँदा बेडको अभाव हुने अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।
" /> कैलाली। आज कैलालीमा संक्रमणको पुष्‍टि भएका तीनजना लकडाउनकै बीच आएको खुलेको छ।
जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीका अनुसार संक्रमितमध्ये वडा नम्बर ७ जवलपुरका १९ वर्षीय पुरुष २ जेठमा इटहरीबाट आएका हुन्।
त्यस्तै १ जेठमा आएका भारतको महाराष्‍ट्रबाट आएका जानकी गाउँपालिका-४ कञ्चनपुरका २६ वर्षीय पुरुष र बाँकेको नेपालगञ्‍जबाट आएका वडा नम्बर ७ मोतिनगरका २१ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको हो।
उनीहरू सबैजनालाई जानकी गाउँपालिका-१ मा रहेको सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो।
सुदूरपश्‍चिम प्रदेशमा लामो समयपछि एकै दिन आज पाँचजना कोभिड-१९ का बिरामी फेला परेका हुन्।
त्यहाँ डेढ महीनायता संक्रमित भेटिएका थिएनन्। यसअघि कोभिड-१९ पोजिटिभ फेला परेका पाँचजना कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका थिए।
सुदूरपश्‍चिमको कोरोना विशेष सेती प्रादेशिक अस्पतालमा उनीहरूलाई भर्नाको तयारी भइरहेको छ।
अस्पतालमा २४ ओटा आइसोलेसन बेड रहेकोमा सम्भावित संक्रमित २३ जना भर्ना भएर उपचाररत रहेकोले नयाँ संक्रमित ल्याउँदा बेडको अभाव हुने अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस्