काठमाडौं। हिमालय एअरलाइन्सको जहाज औषधी र स्वास्थ्य सामग्री लिएको चीनको हुनान प्रान्तको राजधानी छाङ्सा गएको हो।

आज साँझ ६ बजे हिमालय एअरलाइन्सको चार्टर्ड विमान काठमाडौंबाट छाङ्साको लागि उडेको विमानस्थलका कर्मचारीले बताएका छन्। उक्त जहाज भोली विहान काठमाडौं फर्कने छ।

एक कुरिअर कम्पनीले उक्त जहाज चार्टर्ड गरेर स्वास्थ्य सामग्री लिनको लागि चीन पठाएको हो। हिमालय एअरलाइन्सले यसअघि पनि चीनको विभिन्न शहरबाट स्वास्थ्य सामग्री नेपाल ल्याइरहेको छ।

त्यसैगरी, नेपाल एअरलाइन्सको वाइडबडी विमान आजै जापानको नारिता जान लागेको छ। कोभिड–१९ संक्रमण नियन्त्रणको लागि नेपालमा अन्तर्राष्ट्रिय उडान स्थगित भए पछि नेपाल एअरलाइन्स जापान जान लागेको तेस्रो पटक हो।

सुमेघ टुर्स एण्ड ट्राभल्सले नेपाल एअरलाइन्सको जहाज चार्टर्ड गरेर नेपालमा रहेका जापानी नागरिक र विदामा नेपाल आएका जापानमा अध्ययनरत नेपाली विद्यार्थी लगिरहेको छ।

यसअघि २ र ४ जेठमा नेपाल एअरलाइन्सको जहाज जापानको नारिता पुगेर फर्किसकेको छ।

आज साँझ ९ बजे नेपाल एअरलाइन्सको बाइडबडी जहाज नारिताको लागि प्रस्थान गर्ने उडान तालिका रहेको त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ।

जापानको नारिता नेपाल एअरलाइन्सको नियमित उडान गन्तव्य हो। १९ फागुनबाट नेपाल एअरलाइन्सले नारितामा व्यवसायीक उडान शुरू गरेको थियो।

अहिले अन्तर्राष्ट्रिय उडान स्थगित भएको कारण नेपाल एअरलाइन्सले नारिताको नियमित उडान रोकेको छ।

" /> काठमाडौं। हिमालय एअरलाइन्सको जहाज औषधी र स्वास्थ्य सामग्री लिएको चीनको हुनान प्रान्तको राजधानी छाङ्सा गएको हो।

आज साँझ ६ बजे हिमालय एअरलाइन्सको चार्टर्ड विमान काठमाडौंबाट छाङ्साको लागि उडेको विमानस्थलका कर्मचारीले बताएका छन्। उक्त जहाज भोली विहान काठमाडौं फर्कने छ।

एक कुरिअर कम्पनीले उक्त जहाज चार्टर्ड गरेर स्वास्थ्य सामग्री लिनको लागि चीन पठाएको हो। हिमालय एअरलाइन्सले यसअघि पनि चीनको विभिन्न शहरबाट स्वास्थ्य सामग्री नेपाल ल्याइरहेको छ।

त्यसैगरी, नेपाल एअरलाइन्सको वाइडबडी विमान आजै जापानको नारिता जान लागेको छ। कोभिड–१९ संक्रमण नियन्त्रणको लागि नेपालमा अन्तर्राष्ट्रिय उडान स्थगित भए पछि नेपाल एअरलाइन्स जापान जान लागेको तेस्रो पटक हो।

सुमेघ टुर्स एण्ड ट्राभल्सले नेपाल एअरलाइन्सको जहाज चार्टर्ड गरेर नेपालमा रहेका जापानी नागरिक र विदामा नेपाल आएका जापानमा अध्ययनरत नेपाली विद्यार्थी लगिरहेको छ।

यसअघि २ र ४ जेठमा नेपाल एअरलाइन्सको जहाज जापानको नारिता पुगेर फर्किसकेको छ।

आज साँझ ९ बजे नेपाल एअरलाइन्सको बाइडबडी जहाज नारिताको लागि प्रस्थान गर्ने उडान तालिका रहेको त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ।

जापानको नारिता नेपाल एअरलाइन्सको नियमित उडान गन्तव्य हो। १९ फागुनबाट नेपाल एअरलाइन्सले नारितामा व्यवसायीक उडान शुरू गरेको थियो।

अहिले अन्तर्राष्ट्रिय उडान स्थगित भएको कारण नेपाल एअरलाइन्सले नारिताको नियमित उडान रोकेको छ।

"> हिमालय एअरलाइन्स छाङ्सा गयो, नेपाल एअरलाइन्स नारिता जाँदै: Dekhapadhi
हिमालय एअरलाइन्स छाङ्सा गयो, नेपाल एअरलाइन्स नारिता जाँदै
काठमाडौं। हिमालय एअरलाइन्सको जहाज औषधी र स्वास्थ्य सामग्री लिएको चीनको हुनान प्रान्तको राजधानी छाङ्सा गएको हो।

आज साँझ ६ बजे हिमालय एअरलाइन्सको चार्टर्ड विमान काठमाडौंबाट छाङ्साको लागि उडेको विमानस्थलका कर्मचारीले बताएका छन्। उक्त जहाज भोली विहान काठमाडौं फर्कने छ।

एक कुरिअर कम्पनीले उक्त जहाज चार्टर्ड गरेर स्वास्थ्य सामग्री लिनको लागि चीन पठाएको हो। हिमालय एअरलाइन्सले यसअघि पनि चीनको विभिन्न शहरबाट स्वास्थ्य सामग्री नेपाल ल्याइरहेको छ।

त्यसैगरी, नेपाल एअरलाइन्सको वाइडबडी विमान आजै जापानको नारिता जान लागेको छ। कोभिड–१९ संक्रमण नियन्त्रणको लागि नेपालमा अन्तर्राष्ट्रिय उडान स्थगित भए पछि नेपाल एअरलाइन्स जापान जान लागेको तेस्रो पटक हो।

सुमेघ टुर्स एण्ड ट्राभल्सले नेपाल एअरलाइन्सको जहाज चार्टर्ड गरेर नेपालमा रहेका जापानी नागरिक र विदामा नेपाल आएका जापानमा अध्ययनरत नेपाली विद्यार्थी लगिरहेको छ।

यसअघि २ र ४ जेठमा नेपाल एअरलाइन्सको जहाज जापानको नारिता पुगेर फर्किसकेको छ।

आज साँझ ९ बजे नेपाल एअरलाइन्सको बाइडबडी जहाज नारिताको लागि प्रस्थान गर्ने उडान तालिका रहेको त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ।

जापानको नारिता नेपाल एअरलाइन्सको नियमित उडान गन्तव्य हो। १९ फागुनबाट नेपाल एअरलाइन्सले नारितामा व्यवसायीक उडान शुरू गरेको थियो।

अहिले अन्तर्राष्ट्रिय उडान स्थगित भएको कारण नेपाल एअरलाइन्सले नारिताको नियमित उडान रोकेको छ।

प्रतिक्रिया दिनुहोस्