सुदूरपश्‍चिममा पाँचजनामा कोरोना संक्रमण <p>कैलाली। सुदूरपश्&zwj;चिम प्रदेशमा पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको छ।</p> <p>कैलालीका तीन, बैतडी र डडेल्धुराका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो।</p> <p>धनगढीको प्रयोगशालामा गरिएको परीक्षक्णमा उनीहरूको नतिजा पोजिटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्&zwj;ठले देखापढीलाई बताए।</p> <p>केलालीको जानकी गाउँपालिकाका तीनजना, डडेल्धुराको परशुराम नगरपालिका एकजना र बैतडीको शिवनाथ गाउँपालिकाका एकजनामा कोभिड-१९ देखिएको हो।</p>
प्रतिक्रिया दिनुहोस्