काभ्रे। कोरोना भाइरस संक्रमणकाे रोकथाम र नियन्त्रणका लागि एक ठाउँबाट अर्को ठाउँमा आवतजावतमा समेत रोक लगाइएको अवस्थामा हिँडेरै साँगामा आइपुगेका भक्तपुरका इँटाभट्टामा काम गर्ने भारतीय मजदुरलाई प्रहरीले फर्काएको छ।

काभ्रेपलाञ्चोक र भक्तपुरको सीमानाका साँगाबाट आज बिहान ४ बजे लुकीछिपी हिँडेर आइपुगेका १४५ भारतीय मजदुरलाई सीमानाकामा सुरक्षार्थ खटिएका प्रहरीले भक्तपुरतर्फ फर्काएको हो।

भारतको विहारबाट आएर भक्तपुरको कुमारी इँटा उद्योग र चाँगुनारायण इँटा उद्योगमा काम गर्दै आएका मजदुर कलडाउनका कारण समस्यामा परेको भन्दै हिँडेरै जान लागेको अवस्थामा नियन्त्रणमा लिएको सीमानाकामा सुरक्षार्थ खटिएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक हरिशरण बस्नेतले बताए।

उनका अनुसार बिपी राजमार्ग हुँदै हिँडेर जाने भन्दै साँगा आइपुगेपछि त्यहीँबाट नियन्त्रणमा लिएर इँटाभट्टा सञ्चालकसँग सम्पर्क गरी गाडी मगाएर सोही ठाउँमा फर्काइएको हो।

लकडाउनका कारण काम नभएर बसिरहनुपरेको र साहुले एक व्यक्ति बराबर हप्ताको ६०० रूपैयाँ प्रदान गरेको रकमले छाक टार्न समस्या भएको र घरबाट पनि फोन आइरहेका कारण हिँडेरै जान भनेर निस्केको उनीहरूले बताएका छन्। रासस

" /> काभ्रे। कोरोना भाइरस संक्रमणकाे रोकथाम र नियन्त्रणका लागि एक ठाउँबाट अर्को ठाउँमा आवतजावतमा समेत रोक लगाइएको अवस्थामा हिँडेरै साँगामा आइपुगेका भक्तपुरका इँटाभट्टामा काम गर्ने भारतीय मजदुरलाई प्रहरीले फर्काएको छ।

काभ्रेपलाञ्चोक र भक्तपुरको सीमानाका साँगाबाट आज बिहान ४ बजे लुकीछिपी हिँडेर आइपुगेका १४५ भारतीय मजदुरलाई सीमानाकामा सुरक्षार्थ खटिएका प्रहरीले भक्तपुरतर्फ फर्काएको हो।

भारतको विहारबाट आएर भक्तपुरको कुमारी इँटा उद्योग र चाँगुनारायण इँटा उद्योगमा काम गर्दै आएका मजदुर कलडाउनका कारण समस्यामा परेको भन्दै हिँडेरै जान लागेको अवस्थामा नियन्त्रणमा लिएको सीमानाकामा सुरक्षार्थ खटिएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक हरिशरण बस्नेतले बताए।

उनका अनुसार बिपी राजमार्ग हुँदै हिँडेर जाने भन्दै साँगा आइपुगेपछि त्यहीँबाट नियन्त्रणमा लिएर इँटाभट्टा सञ्चालकसँग सम्पर्क गरी गाडी मगाएर सोही ठाउँमा फर्काइएको हो।

लकडाउनका कारण काम नभएर बसिरहनुपरेको र साहुले एक व्यक्ति बराबर हप्ताको ६०० रूपैयाँ प्रदान गरेको रकमले छाक टार्न समस्या भएको र घरबाट पनि फोन आइरहेका कारण हिँडेरै जान भनेर निस्केको उनीहरूले बताएका छन्। रासस

"> हिँडेरै घरतर्फ लागेका भारतीय मजदुरलाई साँगाबाट भक्तपुर नै फर्काइयाे: Dekhapadhi
हिँडेरै घरतर्फ लागेका भारतीय मजदुरलाई साँगाबाट भक्तपुर नै फर्काइयाे
काभ्रे। कोरोना भाइरस संक्रमणकाे रोकथाम र नियन्त्रणका लागि एक ठाउँबाट अर्को ठाउँमा आवतजावतमा समेत रोक लगाइएको अवस्थामा हिँडेरै साँगामा आइपुगेका भक्तपुरका इँटाभट्टामा काम गर्ने भारतीय मजदुरलाई प्रहरीले फर्काएको छ।

काभ्रेपलाञ्चोक र भक्तपुरको सीमानाका साँगाबाट आज बिहान ४ बजे लुकीछिपी हिँडेर आइपुगेका १४५ भारतीय मजदुरलाई सीमानाकामा सुरक्षार्थ खटिएका प्रहरीले भक्तपुरतर्फ फर्काएको हो।

भारतको विहारबाट आएर भक्तपुरको कुमारी इँटा उद्योग र चाँगुनारायण इँटा उद्योगमा काम गर्दै आएका मजदुर कलडाउनका कारण समस्यामा परेको भन्दै हिँडेरै जान लागेको अवस्थामा नियन्त्रणमा लिएको सीमानाकामा सुरक्षार्थ खटिएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक हरिशरण बस्नेतले बताए।

उनका अनुसार बिपी राजमार्ग हुँदै हिँडेर जाने भन्दै साँगा आइपुगेपछि त्यहीँबाट नियन्त्रणमा लिएर इँटाभट्टा सञ्चालकसँग सम्पर्क गरी गाडी मगाएर सोही ठाउँमा फर्काइएको हो।

लकडाउनका कारण काम नभएर बसिरहनुपरेको र साहुले एक व्यक्ति बराबर हप्ताको ६०० रूपैयाँ प्रदान गरेको रकमले छाक टार्न समस्या भएको र घरबाट पनि फोन आइरहेका कारण हिँडेरै जान भनेर निस्केको उनीहरूले बताएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्