वर्ल्डाेमिटर डट इन्फोका अनुसार आज बिहानसम्ममा भारतमा एक लाख १८ हजार ५०१ जना संक्रमित भएका छन्। यद्यपी यो संख्या भारतले औपचारिक रूपमा पुष्टि गरेको भन्दा केही बढी हो। भारतको स्वास्थ्य मन्त्रालयले एक लाख १८ हजार ४४७ जना संक्रमित भएको पुष्टि गरेको छ।

वर्ल्डाेमिटर डट इन्फोले भारतमा कोरोना भाइरसको संक्रमणका कारण तीन हजार ५८५ जनाको मृत्यु भएको र ४८ हजार ५५३ जना निको भएको तथ्यांक प्रकाशित गरेको छ भने भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा मृतकको संख्या वर्ल्डाेमिटर डट इन्फोको भन्दा दुई कम छ।

भारतमा अहिलेसम्म सबैभन्दा बढीले त्यहाँको महाराष्ट्र राज्यमा ज्यान गुमाएका छन्। त्यहाँ एक हजार ४५४ जनाको मृत्यु भइएको छ। दोस्रोमा गुजरातमा ७७३ जनाले ज्यान गुमाएका छन्। त्यसपछि क्रमशः मध्यप्रदेश र पश्चिम बंगालमा २७० र २५९ जनाको ज्यान गएको छ।

भारतमा संक्रमित र मृतकको संख्या दिनदिनै बढ्दै भएको पनि त्यहाँ रेल सेवा शुरु गरिसकिएको छ भने अब हवाई सेवा पनि सञ्चालन गर्ने घोषणा भइसकेको छ।

" /> वर्ल्डाेमिटर डट इन्फोका अनुसार आज बिहानसम्ममा भारतमा एक लाख १८ हजार ५०१ जना संक्रमित भएका छन्। यद्यपी यो संख्या भारतले औपचारिक रूपमा पुष्टि गरेको भन्दा केही बढी हो। भारतको स्वास्थ्य मन्त्रालयले एक लाख १८ हजार ४४७ जना संक्रमित भएको पुष्टि गरेको छ।

वर्ल्डाेमिटर डट इन्फोले भारतमा कोरोना भाइरसको संक्रमणका कारण तीन हजार ५८५ जनाको मृत्यु भएको र ४८ हजार ५५३ जना निको भएको तथ्यांक प्रकाशित गरेको छ भने भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा मृतकको संख्या वर्ल्डाेमिटर डट इन्फोको भन्दा दुई कम छ।

भारतमा अहिलेसम्म सबैभन्दा बढीले त्यहाँको महाराष्ट्र राज्यमा ज्यान गुमाएका छन्। त्यहाँ एक हजार ४५४ जनाको मृत्यु भइएको छ। दोस्रोमा गुजरातमा ७७३ जनाले ज्यान गुमाएका छन्। त्यसपछि क्रमशः मध्यप्रदेश र पश्चिम बंगालमा २७० र २५९ जनाको ज्यान गएको छ।

भारतमा संक्रमित र मृतकको संख्या दिनदिनै बढ्दै भएको पनि त्यहाँ रेल सेवा शुरु गरिसकिएको छ भने अब हवाई सेवा पनि सञ्चालन गर्ने घोषणा भइसकेको छ।

"> भारतमा एकैदिन थपिए ६ हजार संक्रमित, हालसम्मकै उच्च दैनिक संक्रमण: Dekhapadhi
भारतमा एकैदिन थपिए ६ हजार संक्रमित, हालसम्मकै उच्च दैनिक संक्रमण
काठमाडौं। भारतमा दैनिक भएको वृद्धिमध्ये अहिलेसम्मकै उच्च संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा त्यहाँ ६ हजार ८८ जना नयाँ संक्रमित थपिएका हुन्, जुनहालसम्मकै उच्च दैनिक वृद्धि हो।

यसअघि दैनिक सर्वाधिक संक्रमित ६ जेठमा भएका थिए, भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार उक्त दिन पाँच हजार ६११ जना नयाँ संक्रमित थपिएका थिए।

वर्ल्डाेमिटर डट इन्फोका अनुसार आज बिहानसम्ममा भारतमा एक लाख १८ हजार ५०१ जना संक्रमित भएका छन्। यद्यपी यो संख्या भारतले औपचारिक रूपमा पुष्टि गरेको भन्दा केही बढी हो। भारतको स्वास्थ्य मन्त्रालयले एक लाख १८ हजार ४४७ जना संक्रमित भएको पुष्टि गरेको छ।

वर्ल्डाेमिटर डट इन्फोले भारतमा कोरोना भाइरसको संक्रमणका कारण तीन हजार ५८५ जनाको मृत्यु भएको र ४८ हजार ५५३ जना निको भएको तथ्यांक प्रकाशित गरेको छ भने भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा मृतकको संख्या वर्ल्डाेमिटर डट इन्फोको भन्दा दुई कम छ।

भारतमा अहिलेसम्म सबैभन्दा बढीले त्यहाँको महाराष्ट्र राज्यमा ज्यान गुमाएका छन्। त्यहाँ एक हजार ४५४ जनाको मृत्यु भइएको छ। दोस्रोमा गुजरातमा ७७३ जनाले ज्यान गुमाएका छन्। त्यसपछि क्रमशः मध्यप्रदेश र पश्चिम बंगालमा २७० र २५९ जनाको ज्यान गएको छ।

भारतमा संक्रमित र मृतकको संख्या दिनदिनै बढ्दै भएको पनि त्यहाँ रेल सेवा शुरु गरिसकिएको छ भने अब हवाई सेवा पनि सञ्चालन गर्ने घोषणा भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्