काठमाडौं। कोरोना भाइरसको संक्रमण तीब्र रूपमा बढ्न थालेपछि सरकारले काठमाडौं उपत्यकामा बिरामीबाटै शुल्क असुल गर्ने गरी क्वारेन्टाइन व्यवस्थापनको तयारी थालेको छ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा काठमाडौं र लतिपुर महानगरपालिकाका प्रमुखहरू, गृहसचिव र सुरक्षा निकायका प्रमुखहरू सम्मिलित १ जेठमा बसेको बैठकले काठमाडौंमा ‘पेड क्वारेन्टाइन’ सञ्चालन गर्ने निर्णय गरेको हो।

सोही निर्णय अनुरूप गृह मन्त्रालयले ७ जेठमा काठमाडौं उपत्यकाका स्थानीय तहहरूलाई पठाएको परिपत्रमा क्वारेन्टाइनमा बस्ने व्यक्ति स्वयंबाट खर्च असूल हुने गरी सम्भावित क्वारेन्टाइनका लागी लगत संकलन गर्न पत्राचार गरेको थियो।

“नाका प्रवेशका स्थानीय तहहरू लगायत काठमाडौं उपत्यकाका सबै स्थानीय तहहरूले स्थानीय प्रशासनसँग समन्वय गरी आ-आफ्नो क्षेत्रमा रहेका होटल, पार्टी प्यालेस, सामुदायिक भवन र अन्य सम्भाव्य स्थलहरुलाई क्वारेन्टाइन बस्ने व्यक्ति स्वयंले खर्च भुक्तानी गर्ने गरी सम्भावित क्वारेन्टाइन (होल्डिङ समेत) प्रयोजनको लागि लगत संकलन र अन्य व्यवस्थापनको कार्य अगाडी बढाउनु”, गृह मन्त्रालयको पत्रमा उल्लेख छ।

काठमाडौं उपत्यकामा सशुल्क र निःशुल्क गरी दुई खालका क्वारेन्टाइन सञ्चालन गर्न लागिएको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बताए। “स्वास्थ्य परीक्षण र क्वारेन्टाइन दुवै सशुल्क र निःशुल्क सञ्चालन गर्ने विषयमा गृह मन्त्रालयमा छलफल भएर त्यसअनुसार कार्यान्वयन गर्न लागिएको छ” शाक्यले देखापढीसँग भने।

स्वास्थ्य मन्त्रालयले यसअघि नै शुल्क तिरेर पीसीआर विधिबाट तोकिएका सार्वजनिक संस्थाहरूबाट कोभिड–१९ परीक्षण गर्न पाउने नीतिगत निर्णय गरिसकेको छ।

तर, कुन- कुन स्वास्थ्य संस्थामा यस्तो परीक्षण हुने र त्यसको शुल्क कति लाग्ने भन्ने विषयमा स्वास्थ्य मन्त्रालयले निर्णय गरिसकेको छैन।

गृह मन्त्रालयमा छलफल भएको विषय जानकारी दिदैं शाक्यले भने, “कसैले पैसा तिरेरै भए पनि स्वास्थ्य परीक्षण गरेर ढुक्क रहन चाहन्छु भन्यो भने त्यो सुविधा दिनुपर्छ भन्ने निश्कर्षमा पुगेका हौं। कसैलाई आफ्नो घरमा भन्दा क्वारेन्टाइनमा बस्दा सुरक्षित लाग्छ भने त्यसो सुविधा पनि दिनुपर्छ भनेर शुल्क लिने गरी क्वारेन्टाइन बनाउने भनिएको हो।”

तर, क्वारेन्टाइनको शुल्क कति लाग्ने भन्ने बारेमा अहिल्यै कुनै निर्णय भइसकेको छैन।

देशभर क्वारेन्टाइन सञ्चालन र व्यवस्थापनको जिम्मा जिल्ला प्रशासन कार्यालयलाई दिइएको छ। कोभिड–१९ सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनाइएको मादण्डमा सहायक प्रमुख जिल्ला अधिकारीलाई क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन समितिको संयोजक तोकिएको छ।

सोही समितिले क्वारेन्टाइनमा बस्दा विरामीले तिर्नुपर्ने शुल्क निर्धारण गर्ने शाक्यले बताए। क्वारेन्टाइनको सेवा र गुणस्तरको आधारमा त्यस्तो शुल्क फरक पर्न सक्ने उनले बताए।

क्वारेन्टाइनमा सम्भव भएसम्म शौचालय सहितको कोठा र त्यस्तो नभएमा न्यूनतम प्रतिकोठा अधिकतम तीन जनाका दरले बिरामी राख्ने व्यवस्था हुनुपर्ने मापदण्डमा तोकिएको छ। ६ जनाको लागि एउटा साझा शौचालय र स्नानगृह हुनुपर्ने क्वारेन्टाइनको मापदण्डमा तोकिएको छ।

त्यस्तो कोठामा एउटा खाटदेखि अर्को खाटसम्मको दूरी कम्तिमा ३.५ फिट हुनुपर्ने, हावा चल्ने कोठामा ओढ्ने ओछ्याउने कपडा र आवश्यकताअनुसार झुल सहितको खाट हुनुपर्ने मापदण्ड छ।

कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा फ्रन्ट लाइनमा खटिएका व्यक्तिलाई स्वास्थ्य परीक्षण र क्वारेन्टाइन पनि निःशुल्क गर्ने र अरू शुल्क असुल गर्नुपर्ने विषयमा छलफल भएको उनले जानकारी दिए।

“कसैले पैसा तिरेर सेवा लिन्छु भन्दा त्यस्तो सेवा दिनुपर्छ। त्यस्तो सेवा सजिलो रूपमा पनि पाउनुपर्छ भनेर सशुल्क र निःशुल्क गरी स्वास्थ्य परीक्षण र क्वारेन्टाइनको विषयमा छलफल भएको हो”, शाक्यले भने।

" /> काठमाडौं। कोरोना भाइरसको संक्रमण तीब्र रूपमा बढ्न थालेपछि सरकारले काठमाडौं उपत्यकामा बिरामीबाटै शुल्क असुल गर्ने गरी क्वारेन्टाइन व्यवस्थापनको तयारी थालेको छ।

"> अब काठमाडौं उपत्यकामा ‘पेड क्वारेन्टाइन’, खर्च बिरामीले तिर्नुपर्ने: Dekhapadhi
अब काठमाडौं उपत्यकामा ‘पेड क्वारेन्टाइन’, खर्च बिरामीले तिर्नुपर्ने

प्रतिक्रिया दिनुहोस्