कैलाली। भारतको सीमा क्षेत्रबाट उद्धार गरी ल्याइएकामध्ये आरडीटी विधिबाट परीक्षण गर्दा १२ जनाको रिपोर्ट पोजिटिभ देखीएपछि सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।

आज गौरीफन्टा नाकाबाट उद्धार गरिएकामध्ये १२ जनामा आरडीटी पोजेटिभ देखिएपछि उनीहरूलाई भर्ना गरिएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

गौरीफन्टा नाकाबाट आज एकै दिन दुई हजार १२९ जना नेपाल भित्रिएका छन। उनीहरू झापादेखी दार्चुलासम्मका छन्।

आरडीटी परीक्षणको क्रममा पोजिटिभ देखिएका बझाङ जयपृथवी नगरपालिका-३ का २१ वर्षीय पुरुष, वडा नम्बर ११ कै २३ वर्षीय पुरुष, बैतडीको मेलौली नगरपालिका-४ का ११, २३ र ३३ वर्षीय पुरुष डोटीको दिपालय सिलगढी नगरपालिकाका २८ वर्षी पुरुष, डडेल्धुराको परशुराम नगरपालिका- ४ का २७ वर्षीय पुरुष, बैतडीको शिवनाथ गाउँपालिकाका २० वर्षीय (दुईजना), २२, २४ र २७ वर्षीय पुरुषहरू छन्।

यो सँगै सेती प्रादेशीक अस्पतालको आईसोलेसनमा भर्ना हुनेको संख्या १६ पुगेको छ।

" /> कैलाली। भारतको सीमा क्षेत्रबाट उद्धार गरी ल्याइएकामध्ये आरडीटी विधिबाट परीक्षण गर्दा १२ जनाको रिपोर्ट पोजिटिभ देखीएपछि सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।

आज गौरीफन्टा नाकाबाट उद्धार गरिएकामध्ये १२ जनामा आरडीटी पोजेटिभ देखिएपछि उनीहरूलाई भर्ना गरिएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

गौरीफन्टा नाकाबाट आज एकै दिन दुई हजार १२९ जना नेपाल भित्रिएका छन। उनीहरू झापादेखी दार्चुलासम्मका छन्।

आरडीटी परीक्षणको क्रममा पोजिटिभ देखिएका बझाङ जयपृथवी नगरपालिका-३ का २१ वर्षीय पुरुष, वडा नम्बर ११ कै २३ वर्षीय पुरुष, बैतडीको मेलौली नगरपालिका-४ का ११, २३ र ३३ वर्षीय पुरुष डोटीको दिपालय सिलगढी नगरपालिकाका २८ वर्षी पुरुष, डडेल्धुराको परशुराम नगरपालिका- ४ का २७ वर्षीय पुरुष, बैतडीको शिवनाथ गाउँपालिकाका २० वर्षीय (दुईजना), २२, २४ र २७ वर्षीय पुरुषहरू छन्।

यो सँगै सेती प्रादेशीक अस्पतालको आईसोलेसनमा भर्ना हुनेको संख्या १६ पुगेको छ।

"> भारतबाट उद्धार गरिएकामध्ये आरडीटी पोजिटिभ देखिएका १२ जना सेती अस्पताल भर्ना: Dekhapadhi
भारतबाट उद्धार गरिएकामध्ये आरडीटी पोजिटिभ देखिएका १२ जना सेती अस्पताल भर्ना
कैलाली। भारतको सीमा क्षेत्रबाट उद्धार गरी ल्याइएकामध्ये आरडीटी विधिबाट परीक्षण गर्दा १२ जनाको रिपोर्ट पोजिटिभ देखीएपछि सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ।

आज गौरीफन्टा नाकाबाट उद्धार गरिएकामध्ये १२ जनामा आरडीटी पोजेटिभ देखिएपछि उनीहरूलाई भर्ना गरिएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

गौरीफन्टा नाकाबाट आज एकै दिन दुई हजार १२९ जना नेपाल भित्रिएका छन। उनीहरू झापादेखी दार्चुलासम्मका छन्।

आरडीटी परीक्षणको क्रममा पोजिटिभ देखिएका बझाङ जयपृथवी नगरपालिका-३ का २१ वर्षीय पुरुष, वडा नम्बर ११ कै २३ वर्षीय पुरुष, बैतडीको मेलौली नगरपालिका-४ का ११, २३ र ३३ वर्षीय पुरुष डोटीको दिपालय सिलगढी नगरपालिकाका २८ वर्षी पुरुष, डडेल्धुराको परशुराम नगरपालिका- ४ का २७ वर्षीय पुरुष, बैतडीको शिवनाथ गाउँपालिकाका २० वर्षीय (दुईजना), २२, २४ र २७ वर्षीय पुरुषहरू छन्।

यो सँगै सेती प्रादेशीक अस्पतालको आईसोलेसनमा भर्ना हुनेको संख्या १६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्