काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएका गुल्मीका ४१ वर्षीय शिक्षकको शव १४ घण्टादेखि अस्पतालमै राखिएको छ।

१ जेठमा उच्च ज्वरो, रुघाखोकी लगायतका समस्या देखिएपछि उपचारका लागि रूपन्देहीको मणिग्रामस्थ्ति क्रिमसन अस्पतालमा भर्ना भएका उनको आज बिहान मृत्यु भएको थियो।

बिहान ७ बजेर १० मिनेटमा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो। उनको मृत्यु भएको १४ घण्टा बितिसक्दासमेत अहिलेसम्म शव उठन सकेको छैन।

अस्पतालको भेन्टिलेटरबाट शव निकालिसकिएको छ। मृत्यु भएका व्यक्तिका परिवार र आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै छानबिन हुनुपर्ने माग गरिरहेका छन्।

१ जेठमा अस्पताल ल्याएर भर्ना गरिए पनि उपचारमा चासो नदिइएको र कोरोनाको संक्रमण पुष्टि भइसकेपछि झनै चिकित्सक र स्वास्थ्यकर्मीले हेर्नै छाडेका कारणले मृत्यु भएको परिवार र आफन्तको आरोप छ। पीडित परिवारले क्षतिपूर्तिकोसमेत माग राखेका छन्।

गुल्मीको मदाने गाउँपालिका ६ पुर्कोट दहबाट उपचारको लागि आएका ४१ वर्षीय शिक्षकलाई ५ जेठका कोरोनाको संक्रमण पुष्टि भएको थियो।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख, एसपी हेमकुमार थापाले शव उठाउने विषयमा अस्पताल प्रशासन र मृतकका आफन्तसँग छलफल भइरहेको जानकारी दिए।

“शव उठेको छैन। अहिलेसम्म अस्पतालमा नै छ”, उनले भने, “अहिले यो भन्दा धेरै जानकारी केही छैन। छलफल भइरहेको छ।”

कोरोना संक्रमणका कारणले मृत्यु भएको आजै दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि पुष्टि गरिसकेको छ। कोरोना संक्रमितको मृत्यु भएमा दाहसंस्कार गर्न बनाइएको निर्देशिका अनुसार नै मृतकको शव दाहसंस्कार गरिने छ।

" /> काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएका गुल्मीका ४१ वर्षीय शिक्षकको शव १४ घण्टादेखि अस्पतालमै राखिएको छ।

"> कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव १४ घण्टादेखि अस्पतालमै: Dekhapadhi
कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव १४ घण्टादेखि अस्पतालमै
काठमाडौं। नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएका गुल्मीका ४१ वर्षीय शिक्षकको शव १४ घण्टादेखि अस्पतालमै राखिएको छ।

१ जेठमा उच्च ज्वरो, रुघाखोकी लगायतका समस्या देखिएपछि उपचारका लागि रूपन्देहीको मणिग्रामस्थ्ति क्रिमसन अस्पतालमा भर्ना भएका उनको आज बिहान मृत्यु भएको थियो।

बिहान ७ बजेर १० मिनेटमा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो। उनको मृत्यु भएको १४ घण्टा बितिसक्दासमेत अहिलेसम्म शव उठन सकेको छैन।

अस्पतालको भेन्टिलेटरबाट शव निकालिसकिएको छ। मृत्यु भएका व्यक्तिका परिवार र आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै छानबिन हुनुपर्ने माग गरिरहेका छन्।

१ जेठमा अस्पताल ल्याएर भर्ना गरिए पनि उपचारमा चासो नदिइएको र कोरोनाको संक्रमण पुष्टि भइसकेपछि झनै चिकित्सक र स्वास्थ्यकर्मीले हेर्नै छाडेका कारणले मृत्यु भएको परिवार र आफन्तको आरोप छ। पीडित परिवारले क्षतिपूर्तिकोसमेत माग राखेका छन्।

गुल्मीको मदाने गाउँपालिका ६ पुर्कोट दहबाट उपचारको लागि आएका ४१ वर्षीय शिक्षकलाई ५ जेठका कोरोनाको संक्रमण पुष्टि भएको थियो।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख, एसपी हेमकुमार थापाले शव उठाउने विषयमा अस्पताल प्रशासन र मृतकका आफन्तसँग छलफल भइरहेको जानकारी दिए।

“शव उठेको छैन। अहिलेसम्म अस्पतालमा नै छ”, उनले भने, “अहिले यो भन्दा धेरै जानकारी केही छैन। छलफल भइरहेको छ।”

कोरोना संक्रमणका कारणले मृत्यु भएको आजै दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि पुष्टि गरिसकेको छ। कोरोना संक्रमितको मृत्यु भएमा दाहसंस्कार गर्न बनाइएको निर्देशिका अनुसार नै मृतकको शव दाहसंस्कार गरिने छ।

प्रतिक्रिया दिनुहोस्