काठमाडौं। नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। योसँगै नेपालमा संक्रमित हुनेको संख्या ४५७ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रूपन्देहीमा गरिएको परीक्षण थप तीन जनामा संक्रमण पुष्टि भएको हो। 

बाँकेको नरैनापुर -३ निवासी ३२ वर्षीय,  खजुरा-३ निवासी ४२ वर्षीय महिला र कपिलवस्तु शुद्धाेधन गाउँपालिका निवासी १९ वर्षीय पुरुष छन्।

संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन्। 

" /> काठमाडौं। नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। योसँगै नेपालमा संक्रमित हुनेको संख्या ४५७ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रूपन्देहीमा गरिएको परीक्षण थप तीन जनामा संक्रमण पुष्टि भएको हो। 

बाँकेको नरैनापुर -३ निवासी ३२ वर्षीय,  खजुरा-३ निवासी ४२ वर्षीय महिला र कपिलवस्तु शुद्धाेधन गाउँपालिका निवासी १९ वर्षीय पुरुष छन्।

संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन्। 

"> थप तीनजनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५७ पुग्यो: Dekhapadhi
थप तीनजनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५७ पुग्यो <p style="text-align: justify;">काठमाडौं। नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। योसँगै नेपालमा संक्रमित हुनेको संख्या ४५७ पुगेको छ।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार&nbsp;भेरी अस्पताल, नेपालगञ्ज&nbsp;र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रूपन्देहीमा गरिएको परीक्षण थप तीन जनामा संक्रमण पुष्टि भएको हो।&nbsp;</p> <p style="text-align: justify;">बाँकेको&nbsp;नरैनापुर -३ निवासी ३२ वर्षीय,&nbsp;&nbsp;खजुरा-३ निवासी ४२ वर्षीय महिला र कपिलवस्तु शुद्धाेधन&nbsp;गाउँपालिका निवासी १९ वर्षीय पुरुष छन्।</p> <p style="text-align: justify;">संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू&nbsp;स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता&nbsp;डा. समिरकुमार अधिकारीले बताएका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्