काठमाडौं। काभ्रेपलाञ्चोकको भुम्लु गाँउपालिका-८ सापिङस्थित् सिलामे भीरमा जीप दुर्घटना भएर सुनकोशी नदीमा बेपत्ता भएका दुईजनामध्ये एक जनाको शव भेटिएको छ।

सशस्त्र प्रहरी टोलीले नदीबाट शव निकालेको हो। नदीमा बेपत्ता भएका २८ वर्षीय भोला महतको शव निकालिएको सशस्त्र प्रहरीले जनाएको छ।

२६ बर्षिय अशोक गिरीको खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण काठमाडौंबाट गोताखोरसहितको टोली खटिएको छ।

हिजो जीप भएको दुर्घ६नामा उनीहरू नदीमा खसेर वेपत्ता भएका थिए। 

" /> काठमाडौं। काभ्रेपलाञ्चोकको भुम्लु गाँउपालिका-८ सापिङस्थित् सिलामे भीरमा जीप दुर्घटना भएर सुनकोशी नदीमा बेपत्ता भएका दुईजनामध्ये एक जनाको शव भेटिएको छ।

सशस्त्र प्रहरी टोलीले नदीबाट शव निकालेको हो। नदीमा बेपत्ता भएका २८ वर्षीय भोला महतको शव निकालिएको सशस्त्र प्रहरीले जनाएको छ।

२६ बर्षिय अशोक गिरीको खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण काठमाडौंबाट गोताखोरसहितको टोली खटिएको छ।

हिजो जीप भएको दुर्घ६नामा उनीहरू नदीमा खसेर वेपत्ता भएका थिए। 

"> सुनकोशी नदीमा बेपत्ता एकजनाको शव भेटियो: Dekhapadhi
सुनकोशी नदीमा बेपत्ता एकजनाको शव भेटियो <p style="text-align:justify">काठमाडौं। काभ्रेपलाञ्चोकको भुम्लु गाँउपालिका-८ सापिङस्थित् सिलामे भीरमा&nbsp;जीप दुर्घटना भएर सुनकोशी नदीमा बेपत्ता भएका दुईजनामध्ये एक&nbsp;जनाको शव भेटिएको छ।</p> <p style="text-align:justify">सशस्त्र प्रहरी&nbsp;टोलीले नदीबाट शव निकालेको हो। नदीमा बेपत्ता भएका २८ वर्षीय भोला महतको शव निकालिएको सशस्त्र प्रहरीले जनाएको छ।</p> <p style="text-align:justify">२६ बर्षिय अशोक गिरीको खोजी कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण काठमाडौंबाट गोताखोरसहितको टोली खटिएको छ।</p> <p style="text-align:justify">हिजो जीप भएको दुर्घ६नामा उनीहरू नदीमा खसेर वेपत्ता भएका थिए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्