काठमाडौं। कोदालो प्रहार गरी बाबुको हत्या गरेको अभियोगमा मोरङ प्रहरीले मृतकका दुईजना छोरालाई पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका-१४ झटिहाही बस्ने २९ वर्षीय रोहित चौहान र २६ वर्षीय नागेन्द्र चौहानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सत्यराम भनिने ६९ वर्षीया सिताराम चौहानको ३ जेठमा हत्या गरी घरभित्रैको कोठाको खाटमुनी खाल्डो खनी गाडेको अवस्थामा शव फेला परेपछि अनुसन्धान गर्ने क्रममा छोराहरू पक्राउ परेका हुन्।

घटनास्थलबाट प्रहरीले कोदालो १ थान र शव बेरिएको तन्ना १ थान बरामद गरेको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

" /> काठमाडौं। कोदालो प्रहार गरी बाबुको हत्या गरेको अभियोगमा मोरङ प्रहरीले मृतकका दुईजना छोरालाई पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका-१४ झटिहाही बस्ने २९ वर्षीय रोहित चौहान र २६ वर्षीय नागेन्द्र चौहानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सत्यराम भनिने ६९ वर्षीया सिताराम चौहानको ३ जेठमा हत्या गरी घरभित्रैको कोठाको खाटमुनी खाल्डो खनी गाडेको अवस्थामा शव फेला परेपछि अनुसन्धान गर्ने क्रममा छोराहरू पक्राउ परेका हुन्।

घटनास्थलबाट प्रहरीले कोदालो १ थान र शव बेरिएको तन्ना १ थान बरामद गरेको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

"> आफ्नै बाबुको हत्या गरेको आरोपमा दुईजना पक्राउ: Dekhapadhi
आफ्नै बाबुको हत्या गरेको आरोपमा दुईजना पक्राउ <p style="text-align:justify">काठमाडौं। कोदालो प्रहार गरी बाबुको हत्या गरेको अभियोगमा मोरङ प्रहरीले मृतकका दुईजना छोरालाई पक्राउ गरेको छ।</p> <p style="text-align:justify">विराटनगर महानगरपालिका-१४ झटिहाही बस्ने २९ वर्षीय रोहित चौहान र २६ वर्षीय नागेन्द्र चौहानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।</p> <p style="text-align:justify">सत्यराम भनिने&nbsp;६९ वर्षीया सिताराम चौहानको ३ जेठमा हत्या गरी घरभित्रैको कोठाको खाटमुनी खाल्डो खनी गाडेको अवस्थामा शव फेला परेपछि अनुसन्धान गर्ने क्रममा छोराहरू&nbsp;पक्राउ परेका हुन्।</p> <p style="text-align:justify">घटनास्थलबाट प्रहरीले कोदालो १ थान र शव बेरिएको तन्ना १ थान बरामद गरेको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्