कैलाली। भारतका विभिन्न स्थानबाट पलिया हुँदै गौरीफन्टा आइपुगेका नेपालीलाई आज पनि धनगढी भित्र्याइँदैछ।

कोरोना परीक्षण नगरेरै धनगढी भित्र्याइएका उनीहरूलाई कहाँ राख्ने भन्ने समस्या भएको छ।

हिजो, ७ जेठमा मात्रै आएका ८५८ जना मध्ये केहीलाई स्थानीय तहले लिएपनि बाँकी रहेकालाई धनगढी भन्सारनजिकै रहेको नवदुर्गा मावि, कैलाली बहुमुखी क्याम्पस र रंगशालाको क्वारेन्टाइनमा राखिएकाे छ। उनीहरू अहिले पनि त्यहाँबाट उद्धारको पर्खाइमा बसिरहेका छन्।

पहिल्यै क्वारेन्टाइनकाे क्षमताभन्दा तेब्बर मानिस भएपछि समस्या भएकाे थियो भने आज मात्रै अहिलेसम्म एकहजार भन्दा नेपाली गौरिफन्टा नाका भएर नेपाल भित्रिएका छन्।

तिनिहरूको व्यवस्थापनमा चुनौती थपिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

उनले साँझसम्ममा करीब २ हजार ५०० मानिस आउने अनुमान गरिएको बताउँदै फेरिपनि व्यवस्थापनमा चुनौती रहेको बताए।

हिजो बिना चेकजाँच भित्र्याइएपनि आज भने सीमामै आरडटीटी परिक्षण गरिने भएको छ। तर, सीमित मात्रामा मात्रै आरडीटी कीट रहेका कारण कसरी चेकजाँच गर्ने भन्ने समस्या भएको जोशीले बताए।

" /> कैलाली। भारतका विभिन्न स्थानबाट पलिया हुँदै गौरीफन्टा आइपुगेका नेपालीलाई आज पनि धनगढी भित्र्याइँदैछ।

कोरोना परीक्षण नगरेरै धनगढी भित्र्याइएका उनीहरूलाई कहाँ राख्ने भन्ने समस्या भएको छ।

हिजो, ७ जेठमा मात्रै आएका ८५८ जना मध्ये केहीलाई स्थानीय तहले लिएपनि बाँकी रहेकालाई धनगढी भन्सारनजिकै रहेको नवदुर्गा मावि, कैलाली बहुमुखी क्याम्पस र रंगशालाको क्वारेन्टाइनमा राखिएकाे छ। उनीहरू अहिले पनि त्यहाँबाट उद्धारको पर्खाइमा बसिरहेका छन्।

पहिल्यै क्वारेन्टाइनकाे क्षमताभन्दा तेब्बर मानिस भएपछि समस्या भएकाे थियो भने आज मात्रै अहिलेसम्म एकहजार भन्दा नेपाली गौरिफन्टा नाका भएर नेपाल भित्रिएका छन्।

तिनिहरूको व्यवस्थापनमा चुनौती थपिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

उनले साँझसम्ममा करीब २ हजार ५०० मानिस आउने अनुमान गरिएको बताउँदै फेरिपनि व्यवस्थापनमा चुनौती रहेको बताए।

हिजो बिना चेकजाँच भित्र्याइएपनि आज भने सीमामै आरडटीटी परिक्षण गरिने भएको छ। तर, सीमित मात्रामा मात्रै आरडीटी कीट रहेका कारण कसरी चेकजाँच गर्ने भन्ने समस्या भएको जोशीले बताए।

"> हिजो आएकाकै बेहाल छ, गौरफन्टा नाकाबाट आज थप नेपाली भित्र्याइँदै: Dekhapadhi
हिजो आएकाकै बेहाल छ, गौरफन्टा नाकाबाट आज थप नेपाली भित्र्याइँदै
कैलाली। भारतका विभिन्न स्थानबाट पलिया हुँदै गौरीफन्टा आइपुगेका नेपालीलाई आज पनि धनगढी भित्र्याइँदैछ।

कोरोना परीक्षण नगरेरै धनगढी भित्र्याइएका उनीहरूलाई कहाँ राख्ने भन्ने समस्या भएको छ।

हिजो, ७ जेठमा मात्रै आएका ८५८ जना मध्ये केहीलाई स्थानीय तहले लिएपनि बाँकी रहेकालाई धनगढी भन्सारनजिकै रहेको नवदुर्गा मावि, कैलाली बहुमुखी क्याम्पस र रंगशालाको क्वारेन्टाइनमा राखिएकाे छ। उनीहरू अहिले पनि त्यहाँबाट उद्धारको पर्खाइमा बसिरहेका छन्।

पहिल्यै क्वारेन्टाइनकाे क्षमताभन्दा तेब्बर मानिस भएपछि समस्या भएकाे थियो भने आज मात्रै अहिलेसम्म एकहजार भन्दा नेपाली गौरिफन्टा नाका भएर नेपाल भित्रिएका छन्।

तिनिहरूको व्यवस्थापनमा चुनौती थपिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

उनले साँझसम्ममा करीब २ हजार ५०० मानिस आउने अनुमान गरिएको बताउँदै फेरिपनि व्यवस्थापनमा चुनौती रहेको बताए।

हिजो बिना चेकजाँच भित्र्याइएपनि आज भने सीमामै आरडटीटी परिक्षण गरिने भएको छ। तर, सीमित मात्रामा मात्रै आरडीटी कीट रहेका कारण कसरी चेकजाँच गर्ने भन्ने समस्या भएको जोशीले बताए।

प्रतिक्रिया दिनुहोस्