काठमाडौं। कोरोना भाइरस संक्रमणबाट एक शिक्षको मृत्यु भएपछि नेपाल राहत शिक्षक केन्द्रीय समितिले दुःख व्यक्त गरेको छ।

रूपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीको मदाने गाउँपालिका ६ का ४१ वर्षीय शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएपछि समितिले दुःख व्यक्त गरेको होर

कोरोना भाइरसको संक्रमणबाट भएको ती शिक्षको निधनले समिति स्तब्ध बनेको अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईंद्वारा जारी गरिएको श्रद्धाञ्जली वक्तव्यमा उल्लेख गरिएको छ।

उनको निधनले राहत शिक्षक आन्दोलन र शिक्षा क्षेत्रमा अपुरणिय क्षती भएको समितिले भनेको छ।

निमावि स्कुलका प्रधानाध्यापक उनी १ जेठमा अस्पतालमा भर्ना भएका थिए। उनको शुरूदेखि नै आईसीयू कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भएको थियो।

५ जेठमा कोरोना संक्रमण पुष्टि भएका उनको आज मृत्युको हो।

" /> काठमाडौं। कोरोना भाइरस संक्रमणबाट एक शिक्षको मृत्यु भएपछि नेपाल राहत शिक्षक केन्द्रीय समितिले दुःख व्यक्त गरेको छ।

रूपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीको मदाने गाउँपालिका ६ का ४१ वर्षीय शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएपछि समितिले दुःख व्यक्त गरेको होर

कोरोना भाइरसको संक्रमणबाट भएको ती शिक्षको निधनले समिति स्तब्ध बनेको अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईंद्वारा जारी गरिएको श्रद्धाञ्जली वक्तव्यमा उल्लेख गरिएको छ।

उनको निधनले राहत शिक्षक आन्दोलन र शिक्षा क्षेत्रमा अपुरणिय क्षती भएको समितिले भनेको छ।

निमावि स्कुलका प्रधानाध्यापक उनी १ जेठमा अस्पतालमा भर्ना भएका थिए। उनको शुरूदेखि नै आईसीयू कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भएको थियो।

५ जेठमा कोरोना संक्रमण पुष्टि भएका उनको आज मृत्युको हो।

"> कोरोना संक्रमणबाट शिक्षकको मृत्युः ‘शिक्षक आन्दोलन र शिक्षा क्षेत्रमा अपूरणीय क्षति: Dekhapadhi
कोरोना संक्रमणबाट शिक्षकको मृत्युः ‘शिक्षक आन्दोलन र शिक्षा क्षेत्रमा अपूरणीय क्षति
काठमाडौं। कोरोना भाइरस संक्रमणबाट एक शिक्षको मृत्यु भएपछि नेपाल राहत शिक्षक केन्द्रीय समितिले दुःख व्यक्त गरेको छ।

रूपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत गुल्मीको मदाने गाउँपालिका ६ का ४१ वर्षीय शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएपछि समितिले दुःख व्यक्त गरेको होर

कोरोना भाइरसको संक्रमणबाट भएको ती शिक्षको निधनले समिति स्तब्ध बनेको अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईंद्वारा जारी गरिएको श्रद्धाञ्जली वक्तव्यमा उल्लेख गरिएको छ।

उनको निधनले राहत शिक्षक आन्दोलन र शिक्षा क्षेत्रमा अपुरणिय क्षती भएको समितिले भनेको छ।

निमावि स्कुलका प्रधानाध्यापक उनी १ जेठमा अस्पतालमा भर्ना भएका थिए। उनको शुरूदेखि नै आईसीयू कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भएको थियो।

५ जेठमा कोरोना संक्रमण पुष्टि भएका उनको आज मृत्युको हो।

प्रतिक्रिया दिनुहोस्