काठमाडौं। झापाको कचनकवल गाउँपालिकामा आज एकैदिन २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज दिउँसोको अद्यावधिक विवरण अनुसार आठजनामा संक्रमण देखिएको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कचनकवल गाउँपालिकाका १७ वर्षका एक, १८ वर्षका दुई, २० वर्षका दुई, २३, ५२ र ५५ वर्षका पुरुषमा संक्रमण देखिएको बताए।

आजै बिहान गरिएको अद्यावधिक विवरण अनुसार कचनकवल गाउँपालिकाका क्वारेन्टाइनमा बसेका १५ जनामा संक्रमण पुष्टि भएको थियो।

त्यसअघि उक्त गाउँपालिकाका १० जनामा कोरोना संक्रमण देखिइसकेको छ। कचनकवल गाउँपालिकाका क्वारेन्टाइनमा अहिले २७१ जना व्यक्ति रहेका छन्।

ती सबै भारतका विभिन्न शहरबाट आएको गाउँपालिका अध्यक्ष अन्जरा आलमले बताए।

नेपालमा सातवटै प्रदेशका ३८ जिल्लामा संक्रमित भेटिएका छन्।

आजसम्म नेपालमा कूल ४५३ संक्रमित पुगेका छन्।

प्रदेश १ मा ८२, प्रदेश २ मा १३६, बागमती प्रदेशमा २६, गण्डकी प्रदेशमा ४, प्रदेश ५ मा १९७, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित पुष्टि भइसकेका छन्।

अहिलेसम्म ४९ जना निको भएर घर फर्किसकेका छन् भने तीन जनाले ज्यान गुमाएका छन्।

" /> काठमाडौं। झापाको कचनकवल गाउँपालिकामा आज एकैदिन २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज दिउँसोको अद्यावधिक विवरण अनुसार आठजनामा संक्रमण देखिएको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कचनकवल गाउँपालिकाका १७ वर्षका एक, १८ वर्षका दुई, २० वर्षका दुई, २३, ५२ र ५५ वर्षका पुरुषमा संक्रमण देखिएको बताए।

आजै बिहान गरिएको अद्यावधिक विवरण अनुसार कचनकवल गाउँपालिकाका क्वारेन्टाइनमा बसेका १५ जनामा संक्रमण पुष्टि भएको थियो।

त्यसअघि उक्त गाउँपालिकाका १० जनामा कोरोना संक्रमण देखिइसकेको छ। कचनकवल गाउँपालिकाका क्वारेन्टाइनमा अहिले २७१ जना व्यक्ति रहेका छन्।

ती सबै भारतका विभिन्न शहरबाट आएको गाउँपालिका अध्यक्ष अन्जरा आलमले बताए।

नेपालमा सातवटै प्रदेशका ३८ जिल्लामा संक्रमित भेटिएका छन्।

आजसम्म नेपालमा कूल ४५३ संक्रमित पुगेका छन्।

प्रदेश १ मा ८२, प्रदेश २ मा १३६, बागमती प्रदेशमा २६, गण्डकी प्रदेशमा ४, प्रदेश ५ मा १९७, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित पुष्टि भइसकेका छन्।

अहिलेसम्म ४९ जना निको भएर घर फर्किसकेका छन् भने तीन जनाले ज्यान गुमाएका छन्।

"> झापाको कचनकवलमा एकै दिनमा भेटिए २३ जना कोरोना संक्रमित: Dekhapadhi
झापाको कचनकवलमा एकै दिनमा भेटिए २३ जना कोरोना संक्रमित
काठमाडौं। झापाको कचनकवल गाउँपालिकामा आज एकैदिन २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज दिउँसोको अद्यावधिक विवरण अनुसार आठजनामा संक्रमण देखिएको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कचनकवल गाउँपालिकाका १७ वर्षका एक, १८ वर्षका दुई, २० वर्षका दुई, २३, ५२ र ५५ वर्षका पुरुषमा संक्रमण देखिएको बताए।

आजै बिहान गरिएको अद्यावधिक विवरण अनुसार कचनकवल गाउँपालिकाका क्वारेन्टाइनमा बसेका १५ जनामा संक्रमण पुष्टि भएको थियो।

त्यसअघि उक्त गाउँपालिकाका १० जनामा कोरोना संक्रमण देखिइसकेको छ। कचनकवल गाउँपालिकाका क्वारेन्टाइनमा अहिले २७१ जना व्यक्ति रहेका छन्।

ती सबै भारतका विभिन्न शहरबाट आएको गाउँपालिका अध्यक्ष अन्जरा आलमले बताए।

नेपालमा सातवटै प्रदेशका ३८ जिल्लामा संक्रमित भेटिएका छन्।

आजसम्म नेपालमा कूल ४५३ संक्रमित पुगेका छन्।

प्रदेश १ मा ८२, प्रदेश २ मा १३६, बागमती प्रदेशमा २६, गण्डकी प्रदेशमा ४, प्रदेश ५ मा १९७, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित पुष्टि भइसकेका छन्।

अहिलेसम्म ४९ जना निको भएर घर फर्किसकेका छन् भने तीन जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्