झापा र रूपन्देहीमा थप ९ जनामा कोरोना संक्रमण, नेपालमा ४५३ पुगे संक्रमित <p>काठमाडौं।&nbsp;&nbsp;नेपालमा आज थप ९ जना कोरोना भाइरस&nbsp;संक्रमित थपिएका छन्।</p> <p>झापामा आठ र रूपन्देहीमा एकजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा&nbsp;जनसंख्या मन्त्रालयले जनाएको छ।&nbsp;</p> <p>योसँगै नेपालमा&nbsp;संक्रमितको संख्या ४५३ पुगेको छ।&nbsp;</p> <p>नेपालका सातै प्रदेश र&nbsp;३८ जिल्लामा संक्रमण पुगेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्