चैत अन्तिमदेखि वैशाख पहिलो सातासम्म व्यास पुगिसक्ने उनीहरू यस वर्ष लकडाउनका कारण बेंसीमै रोकिएका थिए।

व्यासी सौकालाई बसाइँ सर्न र नेपाल-भारतमा रोकिएका नागरिकलाई आ–आफ्नो देश फर्काउन दुवै देशका स्थानीय प्रशासनको समन्वयमा केही बेरका लागि पुल खोलिएको कुँवरको भनाई छ।

नेपालमा अलपत्र ३० जना भारतीयलाई आफ्नो देश पठाइएको छ। भारतीय बजार क्षेत्र धार्चुलामा रोकिएका नेपालीहरूलाई पनि स्वदेश फर्काइएको छ।

नेपाल ल्याइएकाहरूको विवरण संकलन गर्ने काम भइरहेको भन्दै केही दिन क्वारेन्टाइनमा राखेर आ आफ्नो क्षेत्रमा पठाइनेछ।

"> अलपत्र परेका नेपाली र भारतीयको उद्धारको लागि दार्चुलामा पुल खोलियो: Dekhapadhi
अलपत्र परेका नेपाली र भारतीयको उद्धारको लागि दार्चुलामा पुल खोलियो
दार्चुला। भारतसँगको सीमा जोडिएको दार्चुलाको महाकाली नदीको पुल केही बेर खोलेर नेपाली र भारतीयलाई आवतजावत गराइएको छ।

बिहान ९ बजेतिर खोलिएको पुलबाट सीमापारि रहेका नेपालीलाई भित्र्याउने र दार्चुलामा रहेका भारतीयलाई उनीहरूको देश फर्काइएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिए।

व्यास गाउँपालिका-१ का सौका समुदाय भारतीय बाटो हुँदै  तीन–चार दिन हिँडेर घर फर्कनुपर्ने हुन्छ। ६ महीना दार्चुला झर्ने र ६ महीना आफ्नो थातथलो फर्कने गरेका उनीहरू लकडाउनका कारण फर्कन पाएका थिएनन्।

चैत अन्तिमदेखि वैशाख पहिलो सातासम्म व्यास पुगिसक्ने उनीहरू यस वर्ष लकडाउनका कारण बेंसीमै रोकिएका थिए।

व्यासी सौकालाई बसाइँ सर्न र नेपाल-भारतमा रोकिएका नागरिकलाई आ–आफ्नो देश फर्काउन दुवै देशका स्थानीय प्रशासनको समन्वयमा केही बेरका लागि पुल खोलिएको कुँवरको भनाई छ।

नेपालमा अलपत्र ३० जना भारतीयलाई आफ्नो देश पठाइएको छ। भारतीय बजार क्षेत्र धार्चुलामा रोकिएका नेपालीहरूलाई पनि स्वदेश फर्काइएको छ।

नेपाल ल्याइएकाहरूको विवरण संकलन गर्ने काम भइरहेको भन्दै केही दिन क्वारेन्टाइनमा राखेर आ आफ्नो क्षेत्रमा पठाइनेछ।

प्रतिक्रिया दिनुहोस्