काठमाडौं। खाली रंगशालामा भएको खेलका क्रममा रंगशालाको सिटमा ‘सेक्स डल’ राखेको भन्दै दक्षिण कोरियाको व्यावसायिक फुटबल क्लब एफसी सियोललाई ६६ हजार ५०० पाउण्ड जरिवाना गरिएको बीबीसीले जनाएको छ।

दक्षिण कोरियाको के लिगको क्लब एफसी सियोलले दर्शकको झल्को दिन ३० कृत्रिम मानिसको ‘डल’ रंगशालाको सिटमा राखेको थियो। उक्त कृत्रिम डलले विवाद सिर्जना गरेपछि एफसी सियोलले पश्चाताप लागेको बताएको थियो।

तथापी २०१६ को लिग विजेता क्लबले रंगशालामा दर्शकको झल्को दिन राखिएको मानिसको पुत्ला ‘सेक्स डल’ नभएको दाबी गरेको थियो। उक्त खेलमा ग्वाङ्जु एफसीविरुद्धको खेलमा एफसी सियोलले १-० को विजय हासिल गरेको छ।

कोरोना भाइरसका कारण एक साताभन्दा लामो समयको ढिलाइपछि दक्षिण कोरियाको के लिग ८ मेबाट शुरू भएको थियो।

विश्वभर फुटबल लिग हुने थोरै देशमा दक्षिण कोरिया पनि एक हो। कोरियाको लिगमा कोरोना भाइरस संक्रमणको जोखिम कम नहुँदासम्म रंगशालामा दर्शकलाई प्रवेश निषेध गरिएको छ।

‘‘उक्त घटनाले महिला तथा समर्थकको परिवारलाई अपमानित गर्नुका साथै ठुलो चोट पुगेको छ,’’ के- लिगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

एफसी सियोलले ‘डल’ उत्पादन कम्पनी डल्कमले बारम्बर सोध्दा पनि यौन सामग्री होइन भनेर विश्वास दिलाएको क्लबले जनाएको थियो।

तर, उत्पादक कम्पनी डल्कमले अर्को एक कम्पनीलाई पनि यही सामग्री पठाएको र उक्त कम्पनीले त्यसलाई ‘सेक्स डल’का रूपमा प्रयोग गरी भिडिओ बनाएको एफसी सियोलले जनाएको थियो।

" /> काठमाडौं। खाली रंगशालामा भएको खेलका क्रममा रंगशालाको सिटमा ‘सेक्स डल’ राखेको भन्दै दक्षिण कोरियाको व्यावसायिक फुटबल क्लब एफसी सियोललाई ६६ हजार ५०० पाउण्ड जरिवाना गरिएको बीबीसीले जनाएको छ।

दक्षिण कोरियाको के लिगको क्लब एफसी सियोलले दर्शकको झल्को दिन ३० कृत्रिम मानिसको ‘डल’ रंगशालाको सिटमा राखेको थियो। उक्त कृत्रिम डलले विवाद सिर्जना गरेपछि एफसी सियोलले पश्चाताप लागेको बताएको थियो।

तथापी २०१६ को लिग विजेता क्लबले रंगशालामा दर्शकको झल्को दिन राखिएको मानिसको पुत्ला ‘सेक्स डल’ नभएको दाबी गरेको थियो। उक्त खेलमा ग्वाङ्जु एफसीविरुद्धको खेलमा एफसी सियोलले १-० को विजय हासिल गरेको छ।

कोरोना भाइरसका कारण एक साताभन्दा लामो समयको ढिलाइपछि दक्षिण कोरियाको के लिग ८ मेबाट शुरू भएको थियो।

विश्वभर फुटबल लिग हुने थोरै देशमा दक्षिण कोरिया पनि एक हो। कोरियाको लिगमा कोरोना भाइरस संक्रमणको जोखिम कम नहुँदासम्म रंगशालामा दर्शकलाई प्रवेश निषेध गरिएको छ।

‘‘उक्त घटनाले महिला तथा समर्थकको परिवारलाई अपमानित गर्नुका साथै ठुलो चोट पुगेको छ,’’ के- लिगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

एफसी सियोलले ‘डल’ उत्पादन कम्पनी डल्कमले बारम्बर सोध्दा पनि यौन सामग्री होइन भनेर विश्वास दिलाएको क्लबले जनाएको थियो।

तर, उत्पादक कम्पनी डल्कमले अर्को एक कम्पनीलाई पनि यही सामग्री पठाएको र उक्त कम्पनीले त्यसलाई ‘सेक्स डल’का रूपमा प्रयोग गरी भिडिओ बनाएको एफसी सियोलले जनाएको थियो।

"> रंगशालाको सिटमा ‘सेक्स डल’ राखेको भन्दै एफसी सियोललाई जरिवाना: Dekhapadhi
रंगशालाको सिटमा ‘सेक्स डल’ राखेको भन्दै एफसी सियोललाई जरिवाना
काठमाडौं। खाली रंगशालामा भएको खेलका क्रममा रंगशालाको सिटमा ‘सेक्स डल’ राखेको भन्दै दक्षिण कोरियाको व्यावसायिक फुटबल क्लब एफसी सियोललाई ६६ हजार ५०० पाउण्ड जरिवाना गरिएको बीबीसीले जनाएको छ।

दक्षिण कोरियाको के लिगको क्लब एफसी सियोलले दर्शकको झल्को दिन ३० कृत्रिम मानिसको ‘डल’ रंगशालाको सिटमा राखेको थियो। उक्त कृत्रिम डलले विवाद सिर्जना गरेपछि एफसी सियोलले पश्चाताप लागेको बताएको थियो।

तथापी २०१६ को लिग विजेता क्लबले रंगशालामा दर्शकको झल्को दिन राखिएको मानिसको पुत्ला ‘सेक्स डल’ नभएको दाबी गरेको थियो। उक्त खेलमा ग्वाङ्जु एफसीविरुद्धको खेलमा एफसी सियोलले १-० को विजय हासिल गरेको छ।

कोरोना भाइरसका कारण एक साताभन्दा लामो समयको ढिलाइपछि दक्षिण कोरियाको के लिग ८ मेबाट शुरू भएको थियो।

विश्वभर फुटबल लिग हुने थोरै देशमा दक्षिण कोरिया पनि एक हो। कोरियाको लिगमा कोरोना भाइरस संक्रमणको जोखिम कम नहुँदासम्म रंगशालामा दर्शकलाई प्रवेश निषेध गरिएको छ।

‘‘उक्त घटनाले महिला तथा समर्थकको परिवारलाई अपमानित गर्नुका साथै ठुलो चोट पुगेको छ,’’ के- लिगले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

एफसी सियोलले ‘डल’ उत्पादन कम्पनी डल्कमले बारम्बर सोध्दा पनि यौन सामग्री होइन भनेर विश्वास दिलाएको क्लबले जनाएको थियो।

तर, उत्पादक कम्पनी डल्कमले अर्को एक कम्पनीलाई पनि यही सामग्री पठाएको र उक्त कम्पनीले त्यसलाई ‘सेक्स डल’का रूपमा प्रयोग गरी भिडिओ बनाएको एफसी सियोलले जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्