काठमाडौं। राप्रपा अध्यक्ष कमल थापाले 'नेपालले भूगोलको कृत्रिम विस्तार गर्नेगरी नक्शा सार्वजनिक गरेको' भन्ने भारतीय विदेश मन्त्रालयको आरोपको खण्डन गरेका छन्।

७ जेठमा नेपालले भारतद्वारा अतिक्रमित भूभागलाई समेटेर नेपालको नक्शा जारी गरेपछि भारतको विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी त्यस्तो आरोप लगाएको थियो। आज बिहान ट्वीट गर्दै राप्रपा अध्यक्ष थापाले नेपालले नभएर भारतले आफ्नो भूभागको कृत्रिम विस्तार गरेको बताएका हुन्।

'१८१६ को सुगौली सन्धिअनुसार कालीपूर्वको भूभाग नेपालको हो, लिम्पियाधुरा, कालापानी र लिपुलेक कालीपूर्व पर्छन्,' थापाले लेखेका छन्, 'सन् १९६२ मा भारतले उक्त नेपाली भूभागमा सैनिक ब्यारेक र बाटो बनायो। त्यसैले भूभागको कृत्रिम विस्तार गरेकोमा कसलाई दोषी ठहराउनुपर्छ? '

उनले यो विषयलाई नेपालले एकएक वा कसैको इशारामा उठाएको नभई ६ दशकदेखि निरन्तर उठाउँदै आएको बताए। हालै भारतीय स्थल सेनापतिले चीनतर्फ इशारा गर्दै नेपालले कसैको इशारामा लिपुलेकमा भारतले बनाएको सडकको विरोध गरेको गम्भीर आरोप लगाएका थिए।

त्यसको प्रतिक्रियामा हुनसक्छ राप्रपा अध्यक्ष थापाले लेखेका छन्- 'हामीले यो मामिला अहिले एकाएक वा कसैको इशासामा उठाएका होइनौं। नेपालले यो अतिक्रमणको मुद्दा ६ दशकदेखि निरन्तर उठाइरहेको छ। द्धिपक्षीय वार्ताका माध्यमद्वासा समाधान गर्ने हामीले सहमति गरेका थियौं। तर त्यसका बावजुद भारतले हालै नेपाली भूभाग समेटेर राजनीतिक नक्शा जारी गर्यो र त्यही क्षेत्रबाट चीनलाई जोड्ने सडक बनाएर उद्घाटन गर्यो, त्यसैले हामी हाम्रो राष्ट्रिय अखण्डताको रक्षा गर्नका लागि पहल लिन बाध्य भयौं।'

उनले छलफल र वार्तामा बसेर तथ्य र प्रमाणका आधारमा समस्या समाधान गर्न नेपाल सँधै तयार रहेकोर पनि उल्लेख गरेका छन्।

" /> काठमाडौं। राप्रपा अध्यक्ष कमल थापाले 'नेपालले भूगोलको कृत्रिम विस्तार गर्नेगरी नक्शा सार्वजनिक गरेको' भन्ने भारतीय विदेश मन्त्रालयको आरोपको खण्डन गरेका छन्।

७ जेठमा नेपालले भारतद्वारा अतिक्रमित भूभागलाई समेटेर नेपालको नक्शा जारी गरेपछि भारतको विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी त्यस्तो आरोप लगाएको थियो। आज बिहान ट्वीट गर्दै राप्रपा अध्यक्ष थापाले नेपालले नभएर भारतले आफ्नो भूभागको कृत्रिम विस्तार गरेको बताएका हुन्।

'१८१६ को सुगौली सन्धिअनुसार कालीपूर्वको भूभाग नेपालको हो, लिम्पियाधुरा, कालापानी र लिपुलेक कालीपूर्व पर्छन्,' थापाले लेखेका छन्, 'सन् १९६२ मा भारतले उक्त नेपाली भूभागमा सैनिक ब्यारेक र बाटो बनायो। त्यसैले भूभागको कृत्रिम विस्तार गरेकोमा कसलाई दोषी ठहराउनुपर्छ? '

उनले यो विषयलाई नेपालले एकएक वा कसैको इशारामा उठाएको नभई ६ दशकदेखि निरन्तर उठाउँदै आएको बताए। हालै भारतीय स्थल सेनापतिले चीनतर्फ इशारा गर्दै नेपालले कसैको इशारामा लिपुलेकमा भारतले बनाएको सडकको विरोध गरेको गम्भीर आरोप लगाएका थिए।

त्यसको प्रतिक्रियामा हुनसक्छ राप्रपा अध्यक्ष थापाले लेखेका छन्- 'हामीले यो मामिला अहिले एकाएक वा कसैको इशासामा उठाएका होइनौं। नेपालले यो अतिक्रमणको मुद्दा ६ दशकदेखि निरन्तर उठाइरहेको छ। द्धिपक्षीय वार्ताका माध्यमद्वासा समाधान गर्ने हामीले सहमति गरेका थियौं। तर त्यसका बावजुद भारतले हालै नेपाली भूभाग समेटेर राजनीतिक नक्शा जारी गर्यो र त्यही क्षेत्रबाट चीनलाई जोड्ने सडक बनाएर उद्घाटन गर्यो, त्यसैले हामी हाम्रो राष्ट्रिय अखण्डताको रक्षा गर्नका लागि पहल लिन बाध्य भयौं।'

उनले छलफल र वार्तामा बसेर तथ्य र प्रमाणका आधारमा समस्या समाधान गर्न नेपाल सँधै तयार रहेकोर पनि उल्लेख गरेका छन्।

"> 'राष्ट्रिय अखण्डताको रक्षाका लागि पहल लिन हामी बाध्य छौं': कमल थापा: Dekhapadhi
'राष्ट्रिय अखण्डताको रक्षाका लागि पहल लिन हामी बाध्य छौं': कमल थापा
काठमाडौं। राप्रपा अध्यक्ष कमल थापाले 'नेपालले भूगोलको कृत्रिम विस्तार गर्नेगरी नक्शा सार्वजनिक गरेको' भन्ने भारतीय विदेश मन्त्रालयको आरोपको खण्डन गरेका छन्।

७ जेठमा नेपालले भारतद्वारा अतिक्रमित भूभागलाई समेटेर नेपालको नक्शा जारी गरेपछि भारतको विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी त्यस्तो आरोप लगाएको थियो। आज बिहान ट्वीट गर्दै राप्रपा अध्यक्ष थापाले नेपालले नभएर भारतले आफ्नो भूभागको कृत्रिम विस्तार गरेको बताएका हुन्।

'१८१६ को सुगौली सन्धिअनुसार कालीपूर्वको भूभाग नेपालको हो, लिम्पियाधुरा, कालापानी र लिपुलेक कालीपूर्व पर्छन्,' थापाले लेखेका छन्, 'सन् १९६२ मा भारतले उक्त नेपाली भूभागमा सैनिक ब्यारेक र बाटो बनायो। त्यसैले भूभागको कृत्रिम विस्तार गरेकोमा कसलाई दोषी ठहराउनुपर्छ? '

उनले यो विषयलाई नेपालले एकएक वा कसैको इशारामा उठाएको नभई ६ दशकदेखि निरन्तर उठाउँदै आएको बताए। हालै भारतीय स्थल सेनापतिले चीनतर्फ इशारा गर्दै नेपालले कसैको इशारामा लिपुलेकमा भारतले बनाएको सडकको विरोध गरेको गम्भीर आरोप लगाएका थिए।

त्यसको प्रतिक्रियामा हुनसक्छ राप्रपा अध्यक्ष थापाले लेखेका छन्- 'हामीले यो मामिला अहिले एकाएक वा कसैको इशासामा उठाएका होइनौं। नेपालले यो अतिक्रमणको मुद्दा ६ दशकदेखि निरन्तर उठाइरहेको छ। द्धिपक्षीय वार्ताका माध्यमद्वासा समाधान गर्ने हामीले सहमति गरेका थियौं। तर त्यसका बावजुद भारतले हालै नेपाली भूभाग समेटेर राजनीतिक नक्शा जारी गर्यो र त्यही क्षेत्रबाट चीनलाई जोड्ने सडक बनाएर उद्घाटन गर्यो, त्यसैले हामी हाम्रो राष्ट्रिय अखण्डताको रक्षा गर्नका लागि पहल लिन बाध्य भयौं।'

उनले छलफल र वार्तामा बसेर तथ्य र प्रमाणका आधारमा समस्या समाधान गर्न नेपाल सँधै तयार रहेकोर पनि उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्