काठमाडौं उपत्यकामा भूकम्पको झड्का <p>काठमाडौं। काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको झड्का महशुस भएको छ।</p> <p>बिहान आठ बजेर १४ मिनट जाँदा तीन दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो।</p> <p>खानी तथा भूगर्भ विभागको राष्&zwj;ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु भक्तपुरको अनन्तलिंगेश्&zwj;वर आसपास थियो।</p>
प्रतिक्रिया दिनुहोस्