कैलाली। कोभिड-१९ सँग मिल्दाेजुल्दाे लक्षण देखिएकाे भन्दै चारजना युवकलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएकाे छ।

भर्ना हुनेमा तीनजना धनगढीका हुन् भने एकजना डाेटीका हुन्।

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार डोटीका युवकलाई छाती दुख्ने र ज्वरो आउने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हाे। उनको थ्रोट स्वाबको नमूना लिई काेभिड-१९ परीक्षणका लागि पठाइएको श्रेष्ठले बताए।

त्यस्तै धनगढीका युवकहरूको भने भोलि पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरिने उनकाे भनाइ छ। उनीहरू सबैलाई ज्वरो देखिएपछि अस्पताल भर्ना गरिएको हो।

अस्पताल भर्ना भएका सबै अघिल्लाे महीना भारतबाट आएको बुझिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

" /> कैलाली। कोभिड-१९ सँग मिल्दाेजुल्दाे लक्षण देखिएकाे भन्दै चारजना युवकलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएकाे छ।

भर्ना हुनेमा तीनजना धनगढीका हुन् भने एकजना डाेटीका हुन्।

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार डोटीका युवकलाई छाती दुख्ने र ज्वरो आउने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हाे। उनको थ्रोट स्वाबको नमूना लिई काेभिड-१९ परीक्षणका लागि पठाइएको श्रेष्ठले बताए।

त्यस्तै धनगढीका युवकहरूको भने भोलि पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरिने उनकाे भनाइ छ। उनीहरू सबैलाई ज्वरो देखिएपछि अस्पताल भर्ना गरिएको हो।

अस्पताल भर्ना भएका सबै अघिल्लाे महीना भारतबाट आएको बुझिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

"> काेभिड-१९ सँग मिल्दाेजुल्दाे लक्षण देखिएकाे भन्दै चारजना अस्पताल भर्ना: Dekhapadhi
काेभिड-१९ सँग मिल्दाेजुल्दाे लक्षण देखिएकाे भन्दै चारजना अस्पताल भर्ना
कैलाली। कोभिड-१९ सँग मिल्दाेजुल्दाे लक्षण देखिएकाे भन्दै चारजना युवकलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएकाे छ।

भर्ना हुनेमा तीनजना धनगढीका हुन् भने एकजना डाेटीका हुन्।

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार डोटीका युवकलाई छाती दुख्ने र ज्वरो आउने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हाे। उनको थ्रोट स्वाबको नमूना लिई काेभिड-१९ परीक्षणका लागि पठाइएको श्रेष्ठले बताए।

त्यस्तै धनगढीका युवकहरूको भने भोलि पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरिने उनकाे भनाइ छ। उनीहरू सबैलाई ज्वरो देखिएपछि अस्पताल भर्ना गरिएको हो।

अस्पताल भर्ना भएका सबै अघिल्लाे महीना भारतबाट आएको बुझिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्