उनीहरू भोकभोकै छन्। उनीहरूले खाना र पानीसमेत नपाएकाे गुनासाे गरेका छन्।
र्‍यापिड टेष्ट बिना नै उनीहरूलाई भित्र्याइन थालेपछि कोरोना संक्रमण फैलिने जोखिम बढेको छ।
भारतबाट हजारौँको संख्यामा नेपालीहरू आउने कुराको जानकारी हुँदाहुँदै पनि प्रदेश सरकार र स्थानीय तहले त्यसको व्यवस्थापनका लागि भने कुनै तयारी नगर्दा यस्ताे समस्या सिर्जना भएकाे जिल्ला प्रशासन कार्यालय कैलालीका प्रवक्ता शिवराज जोशीले बताए।
"> भारतमा अलपत्र नेपालीलाई कोरोना परीक्षणबिनै भित्र्याइँदैछ: Dekhapadhi
भारतमा अलपत्र नेपालीलाई कोरोना परीक्षणबिनै भित्र्याइँदैछ
कैलाली। कोरोना परीक्षण नगरेरै भारतबाट आएका नेपालीलाई नेपाल प्रवेश गराइँदैछ।
भारतका विभिन्न स्थानबाट पलिया हुँदै गौरीफन्टा आइपुगेका एक हजार बढी नेपाली आज साँझ धनगढी भित्रिने छन्।
स्थानीय तह र प्रदेश सरकारका बीचमा समन्वय तथा पूर्वतयारी नहुँदा हजारौं नेपाली कोरोना परीक्षणबिनै नेपाल भित्रिँदैछन्।
उनीहरूलाई नाकाबाटै सम्बन्धित स्थानीय तहमा पठाइने भनिए पनि त्यसका लागि बसको व्यवस्थापन हुन सकेको छैन।
उनीहरू भोकभोकै छन्। उनीहरूले खाना र पानीसमेत नपाएकाे गुनासाे गरेका छन्।
भारतबाट हजारौँको संख्यामा नेपालीहरू आउने कुराको जानकारी हुँदाहुँदै पनि प्रदेश सरकार र स्थानीय तहले त्यसको व्यवस्थापनका लागि भने कुनै तयारी नगर्दा यस्ताे समस्या सिर्जना भएकाे जिल्ला प्रशासन कार्यालय कैलालीका प्रवक्ता शिवराज जोशीले बताए।
प्रतिक्रिया दिनुहोस्