काठमाडौं। भारतमा लकडाउनकैबीच कक्षा १० र १२ को परीक्षा हुने भएको छ।

भारतको गृह मन्त्रालयले आज कक्षा १० र १२ को परीक्षा गर्ने निर्णय गरेको हो।

गृहमन्त्री अमित शाहले कक्षा १० र १२ को परीक्षाका लागि सीबीएसई, आईसीएसईसहित सबै राज्यका शिक्षा बोर्डलाई परीक्षा गराउन निर्देशन दिएका हुन्।

गृहसचिव अजय भल्लाले जारी गरेको विज्ञप्तिलाई ट्वीटरमार्फत् सार्वजनिक गर्दै मन्त्री शाहले सामाजिक दूरी कायम गर्दै परीक्षा गर्न भनिएको छ।

परीक्षामा संलग्न शिक्षक, कर्मचारी र विद्यार्थीले अनिवार्य मास्क लगाउनुपर्ने, परीक्षा केन्द्रमा स्क्रिनिङ र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने भनिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

" /> काठमाडौं। भारतमा लकडाउनकैबीच कक्षा १० र १२ को परीक्षा हुने भएको छ।

भारतको गृह मन्त्रालयले आज कक्षा १० र १२ को परीक्षा गर्ने निर्णय गरेको हो।

गृहमन्त्री अमित शाहले कक्षा १० र १२ को परीक्षाका लागि सीबीएसई, आईसीएसईसहित सबै राज्यका शिक्षा बोर्डलाई परीक्षा गराउन निर्देशन दिएका हुन्।

गृहसचिव अजय भल्लाले जारी गरेको विज्ञप्तिलाई ट्वीटरमार्फत् सार्वजनिक गर्दै मन्त्री शाहले सामाजिक दूरी कायम गर्दै परीक्षा गर्न भनिएको छ।

परीक्षामा संलग्न शिक्षक, कर्मचारी र विद्यार्थीले अनिवार्य मास्क लगाउनुपर्ने, परीक्षा केन्द्रमा स्क्रिनिङ र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने भनिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

"> भारतमा कक्षा १० र १२ को परीक्षा गर्ने निर्णय: Dekhapadhi
भारतमा कक्षा १० र १२ को परीक्षा गर्ने निर्णय
काठमाडौं। भारतमा लकडाउनकैबीच कक्षा १० र १२ को परीक्षा हुने भएको छ।

भारतको गृह मन्त्रालयले आज कक्षा १० र १२ को परीक्षा गर्ने निर्णय गरेको हो।

गृहमन्त्री अमित शाहले कक्षा १० र १२ को परीक्षाका लागि सीबीएसई, आईसीएसईसहित सबै राज्यका शिक्षा बोर्डलाई परीक्षा गराउन निर्देशन दिएका हुन्।

गृहसचिव अजय भल्लाले जारी गरेको विज्ञप्तिलाई ट्वीटरमार्फत् सार्वजनिक गर्दै मन्त्री शाहले सामाजिक दूरी कायम गर्दै परीक्षा गर्न भनिएको छ।

परीक्षामा संलग्न शिक्षक, कर्मचारी र विद्यार्थीले अनिवार्य मास्क लगाउनुपर्ने, परीक्षा केन्द्रमा स्क्रिनिङ र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने भनिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्