काठमाडौं। भारतले लामो समयदेखि अतिक्रमण गरेको नेपालको पश्चिम उत्तर सीमा समेटेर सरकारले नयाँ नक्शा सार्वजनिक गरेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार पारेर ५ जेठको मन्त्रिपरिषद्ले स्वीकृत गरेको उक्त नक्शा सरकारले आज सार्वजनिक गरेको हो।

नक्शामा लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतको अतिक्रमित भूमि समेटिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‌माकुमारी अर्यालले सिंहदरबारस्थित् मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच नक्शा सार्वजनिक गरेकी हुन्।

६ जेठमा प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एक/दुई दिनमै नयाँ नक्शा सार्वजनिक गरिने बताएका थिए।

नयाँ नक्शामा पश्चिमको अतिक्रमित भूमि समेटिएको छ। अन्यत्रको अन्तर्राष्ट्रिय सीमा यथावत छ भने सात वटै प्रदेश र ७५३ वटा स्थानीय तह समावेश गरिएको छ।

अब सरकारले नेपालको निशान छापसम्बन्धी संविधानमा रहेको व्यवस्था नयाँ नक्शासँगै अद्यावधिक गर्न संविधान संशोधनको प्रस्ताव संसदमा लैजानेछ।

संविधानको अनुसूची-३ मा रहेको निशान छापमा रहेको नेपालको नक्शामा अतिक्रमित लिम्पियाधुरा लगायतको क्षेत्र समेटिएको थिएन। त्यसैले अब उक्त क्षेत्रसमेत समेटिएको नक्शा सार्वजनिक भएपछि त्यसैअनुरूप संवैधानिक व्यवस्था संशोधन गर्न लागिएको हो।

२०७६ को कात्तिकमा भारतले आफ्नो राजनीतिक नक्शा सार्वजनिक गर्दा ती अतिक्रमित नेपाली भूमिलाई पनि आफ्नो नक्शामा समेटेको थियो भने हालै नेपाली भूमि हुँदै बनाएको धार्चुला- लिपुलेक सडक उद्घाटन गरेको थियो।

त्यसपछि नेपाल सरकारलाई पनि आफ्नो भूभाग समेटेर नक्शा जारी गर्न र त्यसैअनुरूप ती भूमि प्राप्त गर्न कुटनीतिक पहल गर्न दबाब बढेको थियो।

पीडीएफमा हेर्नुहोस् नेपालको अद्यावधिक नक्शा

" /> काठमाडौं। भारतले लामो समयदेखि अतिक्रमण गरेको नेपालको पश्चिम उत्तर सीमा समेटेर सरकारले नयाँ नक्शा सार्वजनिक गरेको छ।

"> यस्तो छ लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको पूर्ण नक्शा: Dekhapadhi
यस्तो छ लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको पूर्ण नक्शा

प्रतिक्रिया दिनुहोस्