अझै पनि भारतीय सीमावर्ती बजार खटिमा, रुद्रपुर, बनवासा, पन्तनगर, काशीपुर लगायतका ठाउँमा डेढ हजार भन्दा नेपाली अलपत्र अवस्थामा रहेको जानकारी आएकोले उनीहरूको पनि उद्धारको पहल भइरहेको उनले बताए।

उद्धार गरेर नेपाल प्रवेश गराइएकामा सबैभन्दा बढी मुगुका ४४ जना छन्। त्यस्तै दैलेखेका १८ जना छन्।
अन्य कालिकोटदेखि सप्तरीसम्मका बासिन्दा रहेका छन्।
यसअघि उद्धार गरी ल्याइएका महाकाली नगरपालिकाका २०० जनालाई क्वारेन्टाईनमा राखिएको छ।
हिजो, ६ जेठ दिउँसो समेत भीमदत्तनगरपालिका उल्टाखामका ६ जनालाई उद्धार गरेर क्वारेन्टाइन राखिएको छ।

भारतीय सीमा क्षेत्रमा अलपत्र २७६ नेपालीको मध्यरातमा उद्धार: Dekhapadhi
भारतीय सीमा क्षेत्रमा अलपत्र २७६ नेपालीको मध्यरातमा उद्धार

कैलाली। कञ्‍चनपुरसँगको सीमावर्ती भारतीय क्षेत्रमा अलपत्र परेका २७६ जना नेपालीलाई गएराति उद्धार गरिएको छ।

भारतका बिभिन्न शहरबाट आएका उनीहरू खटिमा हुँदै महाकाली नगरपालिकामा आईपुगेका थिए।

उनीहरूलाई राति करिब ११ बजे त्यहाँबाट उद्धार गरिएको हो।

तीमध्ये कञ्‍चनपुरकै दोधरा चाँदनीको झोलुंगे पुलमा पुगेका ८१ जनालाई उद्धार गरिएको छ।

उद्धार गरेर नेपाल प्रवेश गराइएकामा सबैभन्दा बढी मुगुका ४४ जना छन्। त्यस्तै दैलेखेका १८ जना छन्।

अन्य कालिकोटदेखि सप्तरीसम्मका बासिन्दा रहेका छन्।

यसअघि उद्धार गरी ल्याइएका महाकाली नगरपालिकाका २०० जनालाई क्वारेन्टाईनमा राखिएको छ।

हिजो, ६ जेठ दिउँसो समेत भीमदत्तनगरपालिका उल्टाखामका ६ जनालाई उद्धार गरेर क्वारेन्टाइन राखिएको छ।

भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले सिमामा नेपालीहरु अलपत्र परेपछि उद्दारको पहल गरिएको बताए।