काठमाडौं। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा अग्रभागमा काम गर्ने कर्मचारीहरूका लागि ७० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ।

आफ्नो कार्यक्षेत्रमा उत्साहित र दत्तचित्त भएर सेवा भावले काम गर्न उत्प्रेरित गर्न कर्मचारी र स्वास्थ्यकर्मीहरूले खाइपाइ आएको तलबमा प्रोत्साहन भत्ता दिने गाउँकार्यपालिकाको बैठकले निर्णय गरेको अध्यक्ष श्रवणकुमार जि.सि.ले बताए।

कोरोना भाइरस संक्रमणका कारण कोही कर्मचारी तथा स्वास्थ्यकर्मीको मृत्यु भए राहतस्‍वरूप पाँच लाख रूपैयाँ दिने र निजका सन्तानलाई उच्च शिक्षासम्म नि:शुल्क अध्ययनका लागि छात्रवृत्ति सहयोग गर्ने पनि गाउँपालिकाको निर्णय छ।  

" /> काठमाडौं। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा अग्रभागमा काम गर्ने कर्मचारीहरूका लागि ७० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ।

आफ्नो कार्यक्षेत्रमा उत्साहित र दत्तचित्त भएर सेवा भावले काम गर्न उत्प्रेरित गर्न कर्मचारी र स्वास्थ्यकर्मीहरूले खाइपाइ आएको तलबमा प्रोत्साहन भत्ता दिने गाउँकार्यपालिकाको बैठकले निर्णय गरेको अध्यक्ष श्रवणकुमार जि.सि.ले बताए।

कोरोना भाइरस संक्रमणका कारण कोही कर्मचारी तथा स्वास्थ्यकर्मीको मृत्यु भए राहतस्‍वरूप पाँच लाख रूपैयाँ दिने र निजका सन्तानलाई उच्च शिक्षासम्म नि:शुल्क अध्ययनका लागि छात्रवृत्ति सहयोग गर्ने पनि गाउँपालिकाको निर्णय छ।  

"> स्वास्थ्यकर्मी र कर्मचारीलाई ७० प्रतिशत भत्ता दिने गाउँपालिकाको निर्णय: Dekhapadhi
स्वास्थ्यकर्मी र कर्मचारीलाई ७० प्रतिशत भत्ता दिने गाउँपालिकाको निर्णय <p style="text-align:justify">काठमाडौं। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा अग्रभागमा काम गर्ने कर्मचारीहरूका लागि ७० प्रतिशत प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरेको छ।</p> <p style="text-align:justify">आफ्नो कार्यक्षेत्रमा उत्साहित र दत्तचित्त भएर सेवा भावले काम गर्न उत्प्रेरित गर्न कर्मचारी र स्वास्थ्यकर्मीहरूले खाइपाइ आएको तलबमा प्रोत्साहन भत्ता दिने गाउँकार्यपालिकाको बैठकले निर्णय गरेको अध्यक्ष श्रवणकुमार जि.सि.ले बताए।</p> <p style="text-align:justify">कोरोना भाइरस संक्रमणका कारण कोही कर्मचारी तथा स्वास्थ्यकर्मीको मृत्यु भए राहतस्&zwj;वरूप पाँच लाख रूपैयाँ दिने र निजका सन्तानलाई उच्च शिक्षासम्म नि:शुल्क अध्ययनका लागि छात्रवृत्ति सहयोग गर्ने पनि गाउँपालिकाको निर्णय छ।&nbsp;&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्