काठमाडौं। धनकुटामा थप ५ जनामा कोरोना संक्रमण देखिएको छ।
प्रदेश १ कोभिड-१९ सचिवालयका संयोजक एवं मोरङ जनस्वास्थ्यका प्रमुख ज्ञानबहादुर बस्‍नेतले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा परीक्षणको क्रममा पाँच जनाको रिपोर्ट पोजिटिभ आएको देखापढीलाई बताए।
समाचार स्रोतका अनुसार संक्रमित भेटिएकाहरूमा एक महिला र चारजना पुरुष छन्। संक्रमितहरूमा धनकुटा अस्पतालमा कार्यरत् स्वास्थ्यकर्मी, तिनका परिवारसमेत रहेको बताइएको छ।
आज एकैदिन प्रदेश १ मा १६ जनामा संक्रमण देखिएको छ। धनकुटामा भर्खरै पुष्टि भएका पाँचजनासहित झापामा नौ, विराटनगर र इटहरीमा १/१ जना छन्।
योसँगै प्रदेश १ मा कोरोना संक्रमण पुष्‍टि भएकाको संख्या ५९ पुगेको छ।
दुई दिनअघि धनकुटा जिल्ला अस्पतालमा कार्यरत एक स्टाफ नर्समा कोरोना संक्रमण देखिएको थियो।
नर्समा संक्रमण पाइएपछि अस्पताल तथा आसपासको क्षेत्रलाई 'सिल' गरी त्यहाँ कार्यरत स्वास्थ्यकर्मी र चिकित्सकहरूलाई क्वारेन्टाइनमा राखिएको छ।
त्यस्‍तै नर्सको सम्पर्कमा आएका बिरामीहरूको खोजी गरी परीक्षण थालिएको छ।
हिजो, ५ जेठमा स्वास्थ्यकर्मी र अस्पतालमा आएका बिरामीसमेत गरी ८३ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि धरान ल्याइएको थियो।
योसँगै देशभर संक्रमितको संख्या ४०७ पुगेको छ।
" /> काठमाडौं। धनकुटामा थप ५ जनामा कोरोना संक्रमण देखिएको छ।
प्रदेश १ कोभिड-१९ सचिवालयका संयोजक एवं मोरङ जनस्वास्थ्यका प्रमुख ज्ञानबहादुर बस्‍नेतले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा परीक्षणको क्रममा पाँच जनाको रिपोर्ट पोजिटिभ आएको देखापढीलाई बताए।
समाचार स्रोतका अनुसार संक्रमित भेटिएकाहरूमा एक महिला र चारजना पुरुष छन्। संक्रमितहरूमा धनकुटा अस्पतालमा कार्यरत् स्वास्थ्यकर्मी, तिनका परिवारसमेत रहेको बताइएको छ।
आज एकैदिन प्रदेश १ मा १६ जनामा संक्रमण देखिएको छ। धनकुटामा भर्खरै पुष्टि भएका पाँचजनासहित झापामा नौ, विराटनगर र इटहरीमा १/१ जना छन्।
योसँगै प्रदेश १ मा कोरोना संक्रमण पुष्‍टि भएकाको संख्या ५९ पुगेको छ।
दुई दिनअघि धनकुटा जिल्ला अस्पतालमा कार्यरत एक स्टाफ नर्समा कोरोना संक्रमण देखिएको थियो।
नर्समा संक्रमण पाइएपछि अस्पताल तथा आसपासको क्षेत्रलाई 'सिल' गरी त्यहाँ कार्यरत स्वास्थ्यकर्मी र चिकित्सकहरूलाई क्वारेन्टाइनमा राखिएको छ।
त्यस्‍तै नर्सको सम्पर्कमा आएका बिरामीहरूको खोजी गरी परीक्षण थालिएको छ।
हिजो, ५ जेठमा स्वास्थ्यकर्मी र अस्पतालमा आएका बिरामीसमेत गरी ८३ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि धरान ल्याइएको थियो।
योसँगै देशभर संक्रमितको संख्या ४०७ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्