काठमाडौं। कालापानीको सीमा विवाद नेपाल र भारतबीचको भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन्।

बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले दुवै देशले एकतर्फी काम रोक्न पनि सुझाएका छन्।

उनलाई नेपाल-भारत सीमा विवाद र भारतीय स्थल सेनाका प्रमुख एमएम नरवानेले दिएको ‘नेपालले अरूकै इशारामा लिपुलेक जोड्ने सडकको विरोध गरेको’ भन्ने अभिव्यक्तिमा टिप्पणी गर्न भनिएको थियो।

“कालापानी विवाद नेपाल र भारतबीचको विवाद हो र हामीले आशा गर्दैछौं दुई देशले मैत्रीपूर्ण छलफलबाट समाधान निकाल्नेछन्”, झाओले भने। उनले एकतर्फी कामले परिस्थितिलाई जटिल बनाउनसक्ने भन्दै नेपाल र भारत त्यस्तो कामबाट टाढै रहनुपर्ने पनि बताए।

" /> काठमाडौं। कालापानीको सीमा विवाद नेपाल र भारतबीचको भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन्।

बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले दुवै देशले एकतर्फी काम रोक्न पनि सुझाएका छन्।

उनलाई नेपाल-भारत सीमा विवाद र भारतीय स्थल सेनाका प्रमुख एमएम नरवानेले दिएको ‘नेपालले अरूकै इशारामा लिपुलेक जोड्ने सडकको विरोध गरेको’ भन्ने अभिव्यक्तिमा टिप्पणी गर्न भनिएको थियो।

“कालापानी विवाद नेपाल र भारतबीचको विवाद हो र हामीले आशा गर्दैछौं दुई देशले मैत्रीपूर्ण छलफलबाट समाधान निकाल्नेछन्”, झाओले भने। उनले एकतर्फी कामले परिस्थितिलाई जटिल बनाउनसक्ने भन्दै नेपाल र भारत त्यस्तो कामबाट टाढै रहनुपर्ने पनि बताए।

"> चीनले भन्यो- ‘कालापानीको विवाद नेपाल र भारतले मैत्रीपूर्ण परामर्शबाट हल गरून्’: Dekhapadhi
चीनले भन्यो- ‘कालापानीको विवाद नेपाल र भारतले मैत्रीपूर्ण परामर्शबाट हल गरून्’ <p style="text-align:justify">काठमाडौं। कालापानीको सीमा विवाद नेपाल र भारतबीचको भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन्।</p> <p style="text-align:justify">बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले दुवै देशले एकतर्फी काम रोक्न पनि सुझाएका छन्।</p> <p style="text-align:justify">उनलाई नेपाल-भारत सीमा विवाद र भारतीय स्थल सेनाका प्रमुख एमएम नरवानेले दिएको &lsquo;नेपालले अरूकै इशारामा लिपुलेक जोड्ने सडकको विरोध गरेको&rsquo; भन्ने अभिव्यक्तिमा टिप्पणी गर्न भनिएको थियो।</p> <p style="text-align:justify">&ldquo;कालापानी विवाद नेपाल र भारतबीचको विवाद हो र हामीले आशा गर्दैछौं दुई देशले मैत्रीपूर्ण छलफलबाट समाधान निकाल्नेछन्&rdquo;, झाओले भने। उनले एकतर्फी कामले परिस्थितिलाई जटिल बनाउनसक्ने भन्दै नेपाल र भारत त्यस्तो कामबाट टाढै रहनुपर्ने पनि बताए।</p>
प्रतिक्रिया दिनुहोस्