काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो साता कोभिड–१९ सङ्क्रमित देखिन थालेसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षणका लागि आउनेको सङ्ख्या ह्वात्तै बढेको छ।

वैशाखको अन्तिमसम्म दैनिक २० देखि ६० जनासम्म परीक्षणका लागि आउने गरेकामा जेठ महीनामा दैनिक झण्डै ७०० परीक्षणका लागि आइरहेको अस्पतालले जनाएको छ।

परीक्षणका लागि आउनेमध्ये कतिपय सङ्क्रमित जिल्लाबाट आएका, सङ्क्रमित भएका व्यक्तिसँग सम्पर्क भएकादेखि सङ्क्रमणको सम्भावना न्यून रहेका व्यक्तिसमेत रहेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए।

अहिले उपत्यकाका अधिकांश नगरपालिकाले आफ्नो नगरमा नफर्कन र फर्कन पर्दा परीक्षण गरेर मात्रै आउन भनिरहेका छन्। यसैले गर्दा अस्पतालमा परीक्षणका लागि आउनेको सङ्ख्या बढिरहेको हो।

दुई साता पहिलेसम्म परीक्षणका लागि किट पर्याप्त मात्रामा नभए पनि अहिले किट पर्याप्त भएकाले पनि परीक्षणको दायरा बढाइएको छ। केही महीनादेखि काठमाडौं उपत्यका नछाडेका र सङ्क्रमितको सम्पर्कमा नगएका व्यक्ति पनि त्रासका कारण आफूलाई कोभिड–१९ छ, छैन भनी परीक्षण गराउन आइरहेका छन्।

परीक्षणका लागि आउनेमा नेपालीसँगै विदेशी पनि रहेको डा. राजभण्डारीले बताए। कतिपयमा आफूलाई सङ्क्रमण छैन भन्ने लागेपनि कागजातका लागि परीक्षण गराउन आइरहेका छन्। उनले भने, “आफ्नो देशमा फर्कनु पहिले परीक्षण गर्नुपर्ने भएकाले पनि उनीहरू आइरहेका छन्।”

कतिपय व्यक्ति भने उपत्यकाकै एउटा स्थानबाट अर्को स्थानमा जाँदा पनि कतै आफू सङ्क्रमित भइहालेँ कि भनी जचाउन आइरहेका छन्। कतिपय व्यक्ति तरकारी पसल वा अरु कुनै पसल खोल्नका लागि आफूलाई सङ्क्रमण छैन भनि प्रमाणित गराउनका लागि आइरहेका छन्। बैङ्कलगायतका संस्था खुल्दा पहिले बिदाका बसेका कर्मचारी पनि कोभिड–१९ परीक्षण गर्न आएका छन्। बन्दाबन्दीको समयमा पनि भिडभाड भइरहेका कतिपय कार्यालयका कर्मचारी पनि परीक्षणका लागि आइरहेको अस्पतालले जनाएको छ।

अस्पतालमा अहिले झण्डै ५०० देखि ७०० सम्म कोभिड–१९ को परीक्षणका लागि आइरहेकामा धेरै व्यक्तिमा सङ्क्रमणको सम्भावना नरहेको अस्पतालका निर्देशक डा. राजभण्डारीले बताए।

उनका अनुसार जो व्यक्तिमा सङ्क्रमणको सम्भावना छैन भने उसलाई सबै विवरण सुनेर अस्पतालले हरियो कार्ड (सङ्क्रमण नभएको प्रमाणपत्र) दिएर घर फर्काउने गरेको छ। अस्पतालमा आएकामध्ये ४० प्रतिशत व्यक्तिमा सङ्क्रमणको सम्भावना नभएपनि उनीहरू डराएर जाँच गर्न आइरहेको उनले बताए। उनले भने, “अस्पताल आउनेमध्ये हामीले आवश्यकको मात्रै नमूना सङ्कलन गरिरहेका छौँ।”

वैशाखसम्म दैनिक २० देखि ३० जनासम्म व्यक्ति कोभिड–१९ जाँचका लागि आउने गरेकामा गत ३० वैशाखमा काठमाडौं र भक्तपुरमा सङ्क्रमित व्यक्ति फेला परेसँगै यो सङ्ख्या ह्वात्तै बढेको हो। लकडाउन खुकुलो भएपछि उपत्यका बारिहका जिल्लाबाट धेरै उपत्यका फर्किएका थिए। कतिपय सङ्क्रमित अहिलेसम्म नभेटिएका जिल्लाबाट आएका व्यक्तिसमेत परीक्षणका लागि आइरहेका उनले बताए।

काठमाडौं उपत्यका बाहिरका कोरोना सङ्क्रमितको सङ्ख्या बढी रहेको जिल्लाबाट आएका वा सङ्क्रमितको सम्पर्कमा आएका हुनसक्ने, सङ्क्रमण रोकथामका लागि अग्रपङ्तिमा रहेर काम गर्नेहरूको नमूना सङ्कलन भइरहेको डा. राजभण्डारीले बताए। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतका पेशामा रहेर काम गरिरहेका व्यक्तिको व्यक्तिगत रूपमा नमूना सङ्कलन भइरहेको छ। उनले भने, “कतिपयले समूहमा गर्न चाहनुहुन्छ तर, हामीले जुन व्यक्तिमा सङ्क्रमणको बढी जोखिम छ उसैको परीक्षण गरिरहेका छौँ।”

यो महीनाको पहिलो दिनदेखि नै अस्पतालमा कोभिड–१९ को परीक्षणका लागि आउनेको सङ्ख्या बढिरहेको छ। यहाँ आएकामध्ये कतिपयको आरडीटी र कतिपयको पीसीआर परीक्षण हुने गरेको छ। सङ्क्रमणको सम्भावना बढी भएका व्यक्तिको पीसीआर परीक्षण र जोखिम कम भएका व्यक्तिको आरडीटी परीक्षण भइरहेको उनले बताए।

अहिले सुरक्षाकर्मीहरू पनि समूहमा कोरोना परीक्षणका लागि आइरहेका छन्। नेपाली सेना र सशस्त्र प्रहरीको परीक्षण उनीहरूकै अस्पतालमा गर्दा राम्रो हुने उनले बताए। उनले भनmे “त्यसो गर्दा यहाँ आउनेहरू छरिन सक्छन्।”

अस्पतालले परीक्षण भएको दुई दिनपछि नतिजा दिने गरेको छ। व्यक्तिले सम्पर्क नम्बर र ठेगाना फरक लेख्ने गर्दा उसलाई सम्पर्क गर्न र पोजिटिभ आउँदा कन्ट्याक ट्रेसिङमा समस्या हुने उनको भनाइ छ। उनीहरू लामो समयदेखि काठमाडौं बस्ने भएपनि आफ्नो जिल्लाको ठेगाना लेख्ने गरेको पाइएको छ।

अस्पतालमा आईसीयू २० श्यया र आइसोलेसन ३० वटा रहेको छ। अस्पतालले दिँदै आएका अरु सबै सेवा अरु अस्पतालमा सारेपनि अहिलेसम्म रेबिजविरुद्धको खोप यहीँबाट लगाउने गरिएको छ। प्राविधिक समस्याका कारण यो सेवा अन्यत्र सार्न नसकिएको अस्पतालले जनाएको छ। अस्पतालको आइसोलेसनमा अहिले १८ जना रहेका छन्। सञ्चिता घिमिरे/रासस

" /> काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो साता कोभिड–१९ सङ्क्रमित देखिन थालेसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षणका लागि आउनेको सङ्ख्या ह्वात्तै बढेको छ।

"> कोरोनाको संक्रमण पुनः देखिएसँगै उपत्यकावासी त्रसित, परीक्षणका लागि दैनिक ७०० जनासम्म टेकु पुग्छन्  : Dekhapadhi
कोरोनाको संक्रमण पुनः देखिएसँगै उपत्यकावासी त्रसित, परीक्षणका लागि दैनिक ७०० जनासम्म टेकु पुग्छन्

प्रतिक्रिया दिनुहोस्