काठमाडौं। युरोपियन महारथी रियाल मड्रिड, बायर्न म्युनिख र इन्टर मिलानले ‘युरोपियन सोलिडारिटी कप-फुटबल फर हिरोज’ नाम दिइएको सानो प्रतियोगिता आयोजना गर्ने भएका छन्।

इटाली र स्पेनलाई स्वास्थ्य सुरक्षा सामग्री बनाउनका लागि कोष खडा गर्न यो प्रतियोगिता आयोजना गर्न लागिएको हो। जर्मनीमा भने यो रकम जाने छैन। जर्मनी तुलनात्मकरूपमा कम प्रभावित भएको देश हो। क्लबले आ-आफ्नो रंगशालामा खेल आयोजना गर्नेछन्।

बायर्नले म्युनिखस्थित एलिनाज एरिनामा रियाललाई आथित्यता प्रदान गर्नेछ। रियालले इन्टर मिलानविरुद्ध घरेलु मैदान सान्टियागो बेर्नाबेउमा खेल्नेछ। त्यस्तै इन्टरले बायर्न म्युनिखविरुद्ध घरेलु मैदान सान सिएरोमा खेल्नेछ।

खेलमा कोभिड-१९ महामारीविरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेका स्वास्थ्य अधिकारीहरूलाई आमन्त्रित गरिनेछ। खेल समर्थक फर्किन सुरक्षित भएपछि खेल आयोजना हुनेछन्।

‘‘बायर्नले आफ्नो योगदानलाई संयुक्त युरोपको समर्थनका रूपमा लिएको छ। जहाँ एकले अर्काको जिम्मेवारी लिइन्छ’’, बायर्नले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बायर्नका अध्यक्ष कार्ल हेइन्ज रूम्मेइगेले थपे, ‘‘सबै समस्याबाट गुज्रिरहेको अवस्था छ। भाग्यवश् यो संकटमा जर्मनीमा हाम्रो स्वास्थ्य अवस्था केही राम्रो देखिएको छ। तर, हामीले इटाली र स्पेनका डरलाग्दो तस्वीरहरू पनि देखेका छौं। यी दुवै देश यूरोपमा महामारीका कारण सबैभन्दा प्रभावित हुने देश मध्येमा पर्छन्।’’

" /> काठमाडौं। युरोपियन महारथी रियाल मड्रिड, बायर्न म्युनिख र इन्टर मिलानले ‘युरोपियन सोलिडारिटी कप-फुटबल फर हिरोज’ नाम दिइएको सानो प्रतियोगिता आयोजना गर्ने भएका छन्।

इटाली र स्पेनलाई स्वास्थ्य सुरक्षा सामग्री बनाउनका लागि कोष खडा गर्न यो प्रतियोगिता आयोजना गर्न लागिएको हो। जर्मनीमा भने यो रकम जाने छैन। जर्मनी तुलनात्मकरूपमा कम प्रभावित भएको देश हो। क्लबले आ-आफ्नो रंगशालामा खेल आयोजना गर्नेछन्।

बायर्नले म्युनिखस्थित एलिनाज एरिनामा रियाललाई आथित्यता प्रदान गर्नेछ। रियालले इन्टर मिलानविरुद्ध घरेलु मैदान सान्टियागो बेर्नाबेउमा खेल्नेछ। त्यस्तै इन्टरले बायर्न म्युनिखविरुद्ध घरेलु मैदान सान सिएरोमा खेल्नेछ।

खेलमा कोभिड-१९ महामारीविरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेका स्वास्थ्य अधिकारीहरूलाई आमन्त्रित गरिनेछ। खेल समर्थक फर्किन सुरक्षित भएपछि खेल आयोजना हुनेछन्।

‘‘बायर्नले आफ्नो योगदानलाई संयुक्त युरोपको समर्थनका रूपमा लिएको छ। जहाँ एकले अर्काको जिम्मेवारी लिइन्छ’’, बायर्नले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बायर्नका अध्यक्ष कार्ल हेइन्ज रूम्मेइगेले थपे, ‘‘सबै समस्याबाट गुज्रिरहेको अवस्था छ। भाग्यवश् यो संकटमा जर्मनीमा हाम्रो स्वास्थ्य अवस्था केही राम्रो देखिएको छ। तर, हामीले इटाली र स्पेनका डरलाग्दो तस्वीरहरू पनि देखेका छौं। यी दुवै देश यूरोपमा महामारीका कारण सबैभन्दा प्रभावित हुने देश मध्येमा पर्छन्।’’

"> युरोपियन सोलिडारिटी कप आयोजना गरिने: Dekhapadhi
युरोपियन सोलिडारिटी कप आयोजना गरिने
काठमाडौं। युरोपियन महारथी रियाल मड्रिड, बायर्न म्युनिख र इन्टर मिलानले ‘युरोपियन सोलिडारिटी कप-फुटबल फर हिरोज’ नाम दिइएको सानो प्रतियोगिता आयोजना गर्ने भएका छन्।

इटाली र स्पेनलाई स्वास्थ्य सुरक्षा सामग्री बनाउनका लागि कोष खडा गर्न यो प्रतियोगिता आयोजना गर्न लागिएको हो। जर्मनीमा भने यो रकम जाने छैन। जर्मनी तुलनात्मकरूपमा कम प्रभावित भएको देश हो। क्लबले आ-आफ्नो रंगशालामा खेल आयोजना गर्नेछन्।

बायर्नले म्युनिखस्थित एलिनाज एरिनामा रियाललाई आथित्यता प्रदान गर्नेछ। रियालले इन्टर मिलानविरुद्ध घरेलु मैदान सान्टियागो बेर्नाबेउमा खेल्नेछ। त्यस्तै इन्टरले बायर्न म्युनिखविरुद्ध घरेलु मैदान सान सिएरोमा खेल्नेछ।

खेलमा कोभिड-१९ महामारीविरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेका स्वास्थ्य अधिकारीहरूलाई आमन्त्रित गरिनेछ। खेल समर्थक फर्किन सुरक्षित भएपछि खेल आयोजना हुनेछन्।

‘‘बायर्नले आफ्नो योगदानलाई संयुक्त युरोपको समर्थनका रूपमा लिएको छ। जहाँ एकले अर्काको जिम्मेवारी लिइन्छ’’, बायर्नले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बायर्नका अध्यक्ष कार्ल हेइन्ज रूम्मेइगेले थपे, ‘‘सबै समस्याबाट गुज्रिरहेको अवस्था छ। भाग्यवश् यो संकटमा जर्मनीमा हाम्रो स्वास्थ्य अवस्था केही राम्रो देखिएको छ। तर, हामीले इटाली र स्पेनका डरलाग्दो तस्वीरहरू पनि देखेका छौं। यी दुवै देश यूरोपमा महामारीका कारण सबैभन्दा प्रभावित हुने देश मध्येमा पर्छन्।’’

प्रतिक्रिया दिनुहोस्